अदालतले भन्यो- दुर्गा प्रसाईंमाथि कुमारी बैंकको नियत सफा

काठमाडौं । उच्च अदालत विराटनगरको इलाम इजलाशले व्यवसायी दुर्गा प्रसाईंको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय लोहित चन्द्र शाह र सोमकान्त मैनालीको संयुक्त इजलाशले मंगलबार दिनभरको बहसपछि

शाहिल अग्रवालले ५ दिनमै बेचे हिमालयन लाइफ इन्स्योरेन्सको २८ करोड रुपैयाँको सेयर

काठमाडौं । देशकै ठूलामध्येको एक व्यावसायिक घराना शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको पौने २८ करोड रुपैयाँ सेयर बिक्री गरेका छन् । अग्रवालले पछिल्लो २ साताका

सञ्चालकले लिएको कर्जामा कडाइ गरी १ वर्षभित्र सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने कार्यदलको प्रस्ताव

काठमाडौं । सरकारले गठन गरेको ‘सहकारीको समस्या पहिचान तथा समाधानको खोजी अध्ययन कार्यदल’ को समय २ महिना थप गर्न माग गरिएको छ । गत वैशाख २६ गते मन्त्रिपरिषद् बैठकले योजना

लक्ष्मी बैंकको ३ अर्ब ऋण अर्कोमा सारेर ‘लक्ष्मी सनराइज बैंक’को सञ्चालक बन्ने मोतिलाल दुगडको तयारी

काठमाडौं । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले लक्ष्मी र सनराइज बैंक गाभिएर बन्ने ‘लक्ष्मी सनराइज बैंक’को सञ्चालक बन्न दौडधूप तीब्र बनाएका छन् । दुगड नयाँ बैंकको सञ्चालक बन्न अयोग्य भएपछि

विदेशी मुद्राको सञ्चिति बढ्ने क्रम सुस्त, फेरि कडाइ गर्ने अवस्था आउन सक्ने

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले विदेशी मुद्राको सञ्चिति २१ महिनायताकै सहज अवस्थामा देखाए पनि पछिल्लो समय युसान्स एलसी (सामान ल्याएको कम्तिमा ३ महिनापछि रकम भुक्तानी गर्ने गरी बैंकले जारी गर्ने

ऋण एउटा बैंकमा, अर्कैमा कारोबार खाता

काठमाडौं । बजारमा आर्थिक गतिविधि घटेसँगै केही व्यवसायीहरुले ऋण खाता र कारोबार खाता छुट्टा छुट्टै बैंकबाट सञ्चालन गर्न थालेका छन् । विगतमा ऋण लिएकै बैंकबाट अन्य व्यवसायीक कारोबार गर्ने व्यवसायीले

यस्तो छ १८ वटा शर्तसहित ‘लक्ष्मी सनराईज बैंक’लाई राष्ट्र बैंकले दिएको मर्जरको स्वीकृति, मोतिलालको पद गयो

काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई आपसमा गाभिएर ‘लक्ष्मी सनराइज बैंकको’ तर्फबाट एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ । शुक्रबार बसेको राष्ट्र बैंकको सञ्चालक

ललिता निवासको जग्गा धितोमा ११ बैंकको २ अर्ब ४१ करोड बढी लगानी, कुन बैंकको कति ?

काठमाडौं । ललिता निवासको जग्गा धितोमा बैंक तथा वित्तीय संस्था २२ जना व्यक्ति र १ कम्पनीले २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी कर्जा लिएको पाइएको छ । उनीहरुले जग्गा किन्न

माइतीघरको सडकमा सहकारी पीडितका ३२ दिन, सरकारको चरम बेवास्ता

काठमाडौं । ताप्लेजुङकी जेनिशा शेर्पाको काठमाडौंको जोरपाटीमा खाजाघर (होटल) छ । आडमै प्रस्परस बचत तथा ऋण सहकारीको शाखा कार्यालय । बिहान ६ बजेदेखि राति ९-१० बजेसम्म ३-४ जना परिवारका सदस्य

कुमारी बैंकले १ अर्ब ऋण तिर्न ताकेता गरेपछि अदालत पुगे दुर्गा प्रसाईं, ८ बैंकको ५ अर्ब ५७ करोड ऋण

काठमाडौं । बैंकले ऋण तिर्न पत्र पठाएपछि त्यसविरुद्ध अन्तरिम आदेशको माग गर्दै व्यवसायी दुर्गा प्रसाईं अदालत पुगेका छन्। कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड