केयर नेपालले रद्द गर्‍यो एनआइसी एशिया बैंकसहित विशाल

काठमाडौं । केयर नेपाल रेटिङ एजेन्सीले आफ्नो प्रत्यक्ष स्वार्थ बाझिने (कन्फ्क्टि अफ इन्ट्रेष्ट) भएका विभिन्न कम्पनीहरुको गरिसकिएको रेटिङ खारेजी (रद्द) गरेको छ । स्वार्थ बाझिने गरी गरिएका रेटिङका विषयमा नियामक

बोर्डले अग्रवाललाई स्पष्टीकरण सोध्यो- के आधारमा हिमालयन लाइफ इन्स्योरेन्सको सेयर बेचेको हो ?

काठमाडौं । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डले शाहिल अग्रवाललाई स्पष्टीकरण सोधेको छ । अग्रवालले तत्कालीन युनियन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत (कन्भर्जन) गरी हिमालयन लाइफका नाममा आएको सेयर

ब्याजदरमा बैंकर्स संघकै अध्यक्षको बदमासी, हिजो एउटा, आज अर्कै कसरी ?

काठमाडौं । ब्याजदर निर्धारणमा वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष रहेका सुनिल केसी प्रमुख कार्यकारी अधिकृत (सीइओ) रहेको एनएमबि बैंकले नै बदमासी गरेको छ । बैंकिङ प्रणालीमा साढे

एनएमबि र नबिलले सबैभन्दा बढी ब्याज दिने, चार्टर्डले सबैभन्दा कम, कसको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले साउनदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकर्स संघले भद्र सहमति खारेज गरेपछि बैंकहरुले साउन १ देखि लागू हुने गरी आ-आफ्नै हिसाबले ब्याजदर सार्वजनिक

बोर्ड अध्यक्ष हमालमाथि उठेको प्रश्नमा अग्रवालको प्रस्टोक्ति, भन्छन्- मैले कानुन मिचेर सेयर बेचेको छैन

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालमाथि उठेको प्रश्नमा व्यवसायी शाहिल अग्रवालले प्रस्टोक्ति दिएका छन् । ‘मन्त्रिपरिषदले बनाएको नियमविपरीत बोर्ड अध्यक्ष हमालले शाहिल अग्रवाललाई बिक्री गर्न दिए २८ करोडको

सुधीर बस्नेतले फिर्ता लिए सर्वोच्चमा दायर गरेको मुद्दा, १ लाखभन्दा कम बचत साउन १५ बाट फिर्ता गरिने

काठमाडौं । ओरेण्टल को-अपरेटिभका अध्यक्ष एवं घरजग्गा व्यवसायी सुधीर बस्नेतले सहकारी व्यवस्थापन समितिको कार्यालयले गरेको जग्गा लिलामीसम्बन्धी निर्णयविरुद्ध अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएका छन् । आफ्नो सम्पत्ति यकिन गर्न

राजेन्द्र खेतान अर्थात् मर्जर किङ, पूरा भयो ठूलो पुँजीको बैंक बनाउने सपना

काठमाडौं । दुई दशकअघि व्यवसायी राजेन्द्र खेतानले लक्ष्मी बैंकमा हाइसेफ फाइनान्सलाई मर्ज गराउँदा बैंक तथा वित्तीय क्षेत्रका व्यक्तिहरु अचम्ममा थिए । उनलाई धेरैका प्रश्न आए । धेरैले यो ‘मर्ज’ भनेको

दुर्गा प्रसाईं र कुमारी बैंकबीचको ‘लफडा’ के हो ? यस्तो छ नालीवेली

काठमाडौं । बैंक भनेको सर्वसाधारणबाट निक्षेप संकलन गर्ने र मागका आधारमा व्यक्ति तथा कम्पनीलाई कर्जा प्रवाहका लागि वित्तीय मध्यस्थता गर्ने माध्यम हुन् । बैंकको उद्देश्य सर्वसाधारणलाई कुनै पनि व्यापार, उद्योग,

ब्याजदरमा भद्र सहमति तोड्ने समय आएको हो ?

खुला बजार अर्थतन्त्रमा बजारले मूल्य निर्धारण गर्ने भन्दै ब्याजदरमा गरिँदै आएको भद्र सहमति हटाउने निर्णय गरेका बैंकरहरु आगामी दिनमा अस्वस्थ प्रतिस्पर्धा गर्दै आक्रामक भए फेरि ब्याजदरमा हस्तक्षेप गर्ने अवस्था आउनेछ

शाहिल अग्रवालले हिमालयन लाइफको २८ करोडको सेयर कम्पनीका सीइओ मनोज कर्णको ब्रोकरबाट बेचे

काठमाडौं । देशकै ठूलामध्येको एक व्यावसायिक घराना शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको पौने २८ करोड रुपैयाँ सेयर बिक्री गरेका छन् । अग्रवालले हिमालयन लाइफ इन्स्योरेन्सका