बैंकरको तलब ‘बढी’ भएर नेपालमा कर्जाको ब्याजदर महँगो

बैंकमा कार्यरत हुँदा मैले एउटा आरोप धेरै ठाउँमा सुन्नुपर्थ्यो- बैंकका प्रमुख कार्यकरी अधिकृत (सीईओ) तथा उच्चपदस्थ कर्मचारीको तलब र सुविधा हुनुपर्ने भन्दा बढी भएकाले बैंकहरुको अधार दर बढी छ, जसले

बैंक तथा वित्तीय संस्थामा थुप्रियो साढे ३ खर्ब, सुस्तायो कर्जा प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा साढे ३ खर्बभन्दा बढी पैसा थुप्रिएको छ । वस्तु तथा सेवाको मागमा कमी एवं उच्च ब्याजका कारण कर्जा प्रवाह सुस्त बन्दा असार १४ सम्ममा

आर्थिक गतिविधि सुस्ताउँदा तारो बन्दै बैंक: व्यावसायिक वातावरण बिग्रिने चिन्ता, सरकार उदासीन

काठमाडौं । मुलुकमा आर्थिक गतिविधि सुस्ताउँदा समग्र वित्तीय प्रणाली नै अफ्ठ्यारोमा छ । व्यापारी व्यवसायी मन्दीको सिकार भएका छन् भने उपभोक्ता मन्दी र महँगीबाट प्रताडित छन् । रोजगारी र आम्दानीका

९५ वर्षीय बिके श्रेष्ठले एभरेष्ट बैंकको अध्यक्ष छाड्ने, कसले सम्हाल्छ अर्बौंको साम्राज्य ?

काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले बैंकको अध्यक्ष पद छाड्ने भएका छन् । नियामक नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले पटक-पटक बिश्राम गर्न आग्रह गरेपछि श्रेष्ठले बैंक छाड्ने भएका हुन्

शिव शिखर र तुलसी सहकारीका बचतकर्ताको १२ अर्ब ठगेका शर्माको सम्पत्ति २२ अर्ब, ६ अर्ब भारत पुर्‍याए

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्माले सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड ५१ लाख ८३ हजार ५७७

देउराली बहुउद्देश्यीय सहकारीको फाइल सीआईबीमा

काठमाडौं । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेको देउराली बहुउद्देश्यीय सहकारीको फाइल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा दर्ता भएको छ । बचतकर्तालाई कहिले पैसा दिन भाखा सार्दै त कहिले जग्गा दिने प्रलोभन

ज्ञानेन्द्रलालको २६ करोड बढीको गैरकानुनी कारोबार जोगाउन सेबोनको अध्ययन प्रतिवेदन नै गोलमोटल

काठमाडौं । नेपाल हाइड्रो डेभलपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कानूनविपरित पदमा भएको समयमा गरेको कारोबारलाई बचाउन धितोपत्र बोर्डले अध्ययन प्रतिवेदन नै गोलमोटल बनाएको छ । प्रधानले आफ्नो नाममा भएको सेयर

केयर रेटिङलाई कारबाही गर्ने प्रस्ताव सञ्चालक समितिमा पेस गर्न सेबोन अध्यक्ष हमालको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमालले केयर रेटिङले बुझाएको स्पष्टीकरणसहित कानुनअनुसार सञ्चालक समितिले गर्नु पर्ने निणर्यका विषयमा प्रस्ताव तयार गर्न आन्तरिक सर्कुलर जारी गरेका छन् ।

यी हुन् घोराही सिमेन्टको आईपीओमा १ करोड २० लाख कित्ता ‘फर्जी’ आवेदन दिने १२ लगानीकर्ता

काठमाडौं । घोराही सिमेन्टको आईपीओमा १० लाख कित्ताका दरले १२ जनाले ‘फर्जी’ आवेदन दिएको पाइएको छ । कम्पनीको आईपीओमा ४३ करोड ५० लाख रुपैयाँबराबरको १० लाख कित्ताका दरले आवेदन दिने

अर्थ समितिले धितोपत्र बोर्डलाई भन्यो- ब्रोकरलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउनू

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमति पत्र (लाइसेन्स) दिन स्वीकृति दिएको छ । मंगलबारको बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग