नेप्से परिसूचक १३ सयबाट तल ओर्लियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १३ सयबाट तल ओर्लेको छ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक २६.७५ अंकले घटेर १२९६.२३ बिन्दुमा आएको हो । कारोवार भएका सबै समूहको

गभर्नरले भनेः सिसिडीमा ‘अपवार्ड रिभिजन’ हुदैन, सिडी कार्यान्वयनको सोच छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले कर्जा पूँजी निक्षेप अनुपात (सिसिडी) मा फेरबदल नहुने प्रष्ट पारेका छन् । बुधबार बैकरलाई राष्ट्र बैंकमै बोलाएर उनले यस्तो जानकारी दिएका

गाडी कर्जाको सीमा तोक्ने मुडमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले गाडी कर्जामा सीमा तोक्ने संकेत गरेको छ । बैंक तथा वित्तीय संस्थाले गाडी कर्जामा ९० प्रतिशतसम्म फाइनान्स सुबिधा दिने गरेको भन्दै राष्ट्र बैंकले सीमा तोक्ने

नेप्से परिसूचक २१.६२ अंकले घट्यो,३४ करोड करोडको कारोवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बुधवार २१.६२ अंकले घटेको छ । बजार खुल्नासाथ घट्न थालेको परिसूचक बजार बन्द हुँदा १३२२.८८ बिन्दुमा आइपुगेको छ । नेप्सेमा सूचिकृत कम्पनीले नाफा बढाएको

तपाइको सहकारी छ ? राज्यले बाँड्दैछ २० करोड, लिने भए जानुस् सहकारी विभाग

काठमाडौं । सहकारी संघ र संस्थाहरुलाई राज्यकोषबाट अनुदान बाढ्ने प्रक्रिया सुरु भएको छ । सहकारी संघ र संस्थाहरुलाई मात्रै चालु आर्थिक बर्षमा सरकारले २० करोड रुपैयाँ अनुदान बाढ्न लागेको छ

आधा बर्षमा करिब अर्ब कमायो एभरेष्ट बैंकले

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको खुद नाफामा २८.८९ प्रतिशतले बृद्धि गरेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत बित्तीय बिबरण अनुसार यो अवधिमा बैंकले ९७ करोड १५

ब्याज आम्दानी घट्दा चिलिमेको नाफा घट्यो

काठमाडौं । विद्युत् बिक्रीको आम्दानीमा बृद्धि भएपनि ब्याज आम्दानी घटेको कारण चिलिमे हाइड्रो पावरको नाफा घटेको छ । कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा ५५ करोड

४.५२ अंकले घट्यो नेप्से, कारोबार रकममा थोरै सुधार

काठमाडौं । साताको कारोबारको पहिलो दुई दिन झैं नेप्से परिसूचक आज तेस्रो दिन पनि घटेको छ । ४.०४ अंकले घटेर नेप्से १२९२.०३ मा बन्द भएको छ । कारोबार रकममा भने

नेपाल एसबिआईद्वारा अनलाइन आस्वा र डिम्याट सेवाको सुरुवात

काठमाडौं । नेपाल एसबिआई बैंकले अनलाइन आस्वा र अनलाइन डिम्याट सेवाको सुरुवात गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीले उक्त प्रविधिमा

नेशनल लाईफ इन्स्योरेन्सकाे हकप्रद शेयर निष्काशकमा एनआईबिएल क्यापिटल मार्केट्स

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका २८ औं वार्षिक साधारण सभावाट पारित एक शेयर वरावर एक शेयरको अनुपातमा १३२,४८,६३७ कित्ता हकप्रद साधारण शेयरहरु साविकका शेयरधनीहरुमा निष्काशन गर्न एनआईबिएल क्यापिटल मार्केट्स लिलाई