धितोपत्र बोर्डका अध्यक्ष हमालविरुद्ध ५ आरोप लगाउँदै अख्तियारमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । करिब दुई बर्से कार्यकाल सकिएर बिदा हुने बेलामा अध्यक्ष हमालविरुद्ध मंसिर २६ गते सी-०३४५७१

एफपीओको प्रिमियम र मर्जर/प्राप्तिमा कर उठेपछि आईआरडीले मंसिरमा उठायो लक्ष्यभन्दा बढी राजस्व

काठमाडौं । मंसिर महिनामा आन्तरिक राजस्व विभागले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । सर्वोच्च अदातलले एफपीओको प्रिमियम तथा मर्जर/प्राप्तिको लाभमा कर लिने बाटो खुला गरेपछि विभागले मंसिर महिनामा लक्ष्यभन्दा

पदावधि सकिनुअघि नयाँ स्टकलाई लाइसेन्स दिलाउन सेबोन अध्यक्ष हमालले बढाए सक्रियता

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल कार्यकाल सकिन लाग्दा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्सको प्रक्रिया अघि बढाउन थप सक्रिय बनेका छन् । पुस २४ गते पदावधि सकिनुअघि नयाँ स्टकलाई

बाह्य क्षेत्र बलियो बन्यो: ४ महिनादेखि चालु खाता बचतमा, राष्ट्र बैंक थप लचिलो बन्ला ?

रेमिट्यान्स आप्रवाहमा र पर्यटक आम्दानीमा वृद्धि भएको समयमा आयात घट्दा चालु खाता बचतमा जानुको साथैं शोधानान्तर स्थिति समेत बचतमा गएको छ । तर, व्यक्ति तथा संस्थाको आम्दानी बढाउने जिम्मेवार प्रयास

नेपाल र भारतबीचको अन्तरदेशीय डिजिटल भुक्तानी अर्को महिनादेखि

काठमाडौं । नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी २०२४ को जनवरीबाट सुरु गर्ने तयारी भएको छ । काठमाडौंमा मंगलबार आयोजित डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (डीपीआई) विषयक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत

अख्तियार पुगेको चर्चित घोराही सिमेन्ट प्रकरणः सबै प्रक्रिया कानुनअनुसार भएको सेबोनको जिकिर

काठमाडौं । सार्वजनिक निष्कासन (आईपीओ) गरेदेखि नै घोराही सिमेन्ट कम्पनी निकै विवादमा तानियो । कम्पनीले जेठ अन्तिम साता प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओमा फर्जी आवेदन परेपछि घोराही सिमेन्टको विवाद बाहिरियो

लेखा समितिलाई बीमा प्राधिकरणको जवाफ: प्रिमियममा सेयर निष्कासन गर्न दिँदा भ्रष्टाचार भएको छैन

काठमाडौं । प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्दा भ्रष्टाचार भएको आशंकासहित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बीमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशकलाई सोधेको प्रश्नको जवाफ प्राधिकरणले पठाएको छ । प्राधिकरणका

बैंकबाट किन धमाधम बाहिरिँदैछन् संस्थापक सेयरधनी ?

काठमाडौं । हिमालयन बैंकसँगको ३१ वर्ष लामो साझेदारी अन्त्य गर्दै पाकिस्तानको हबिब बैंकले सेयर बेचेर फर्किने निर्णय गरेको छ । हबिबले हिमालयनमा भएको आफ्नो १२.९३ प्रतिशत अर्थात् २ करोड ८०

प्रिमियममा सेयर निष्कासन गर्दा भ्रष्टाचार भएको भन्ने लेखा समितिको २१ प्रश्नमा बोर्डको जवाफ (पत्रसहित)

काठमाडौं । प्रिमियममा आईपीओ निष्कासन गर्दा भ्रष्टाचार भएको आशंकासहित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गरेको प्रश्नको नेपाल धितोपत्र बोर्डले जवाफ पठाएको छ । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र बोर्डका कार्यकारी

राष्ट्र बैंकलाई इन्भेष्टमेन्ट बैंकको पत्रः दुर्गा प्रसाईंका कारण कर्मचारी आतंकित भए, सुरक्षा चाहियो

काठमाडौं । दुर्गा प्रसाईंका कार्यकर्ताको अराजक गतिविधिका कारण बैंकका कर्मचारी आतंकित भएको भन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले शान्ति सुरक्षाको प्रत्याभूति मिलाइदिन आग्रह गर्दै राष्ट्र बैंकलाई पत्राचार गरेको छ । मंगलबारमात्रै