राष्ट्रिय बीमा कम्पनीको सीइओमा शेखर बराल नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा शेखर बराल नियुक्त भएका छन् । बराल खुल्ला प्रतिस्पर्धाबाट कम्पनीको सीइओ पदमा नियुक्त भएका हुन् । कम्पनीको सञ्चालक समितिको

स्वास्थ्य बीमामा २३ अर्ब बढी भुक्तानी, चालु आवमा बोर्डले पठायो २ अर्ब ६७ करोड

काठमाडौं । स्वास्थ्य बीमामा कार्यक्रम शुरूवात भएको मितिदेखि हालसम्म २३ अर्ब रूपैयाँ भन्दा बढी भुक्तानी भएको छ । गत आवसम्ममा स्वास्थ्य बीमा बोर्डले २१ अर्ब रूपैयाँ भुक्तानी गरेको थियो ।

एशियन लाइफले बोलायो साधारणसभा, १५.२६ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले असोज १३ गते १४औं वार्षिक साधारणसभा बोलाएको हो । इन्स्योरेन्सको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति

एशियन लाइफको एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनीबाट आफ्नो नाममा रहेको सेयरहरू बिक्री गर्नका लागि निवेदन आएपछि कम्पनीले बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी

जीवन बीमा व्यवसायको ३२% हिस्सा नेपाल लाइफले ओगट्यो, संस्थान र प्रभु बाहेक सबैको बढ्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा १५ अर्ब ५ करोड ७४ लाख रूपैयाँको व्यवसाय गरेका छन् । गत आर्थिक वर्षको तुलनामा कम्पनीहरूको व्यवसाय ९.३५

एशियन लाइफको वित्तीय विवरण स्वीकृत

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको वित्तीय विवरण स्वीकृत भएको छ । इन्स्योरेन्सको आर्थिक वर्ष २०७७/०७८ को वित्तीय विवरण बीमा समितिबाट भदौं २० गते स्वीकृत भएको हो । समितिले १५.२६ प्रतिशतले

बीमा विधेकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट पारित

काठमाडौं । बीमा विधेयक २०७५, माथि विचार गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित पारित भएको बीमा विधेयक, २०७५ लाई मंगलबार

इञ्जिनियरिङ तथा ठेकेदार सम्पूर्ण जोखिम बीमाको हिस्सा साढे २८ प्रतिशत

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा इञ्जिनियरिङ तथा ठेकेदार सम्पूर्ण जोखिम बीमाको हिस्सा सबैभन्दा उच्च देखिएको छ । बीमा समितिले सार्वजनिक गरेको चालु आवको साउन महिनाको मासिक तथ्यांकले निर्जीवन बीमा कम्पनीमा

नेपाल लाइफका बीमितले अधिकतम ८२ रूपैयाँ बोनसदर पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन भदौ १५ गते बीमा समितिबाट

एक महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय ४ अर्बमाथि, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरूले २ लाख २१ हजार ६२४ वटा बीमालेख जारी गरी ४ अर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । चालु आवको