१९ वटा शाखा कार्यालय विस्तारका लागि घर खोज्दै

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले १९ वटा शाखा कार्यालय विस्तार गर्ने भएको छ । इन्स्योरेन्सले काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न १९ ठाउँमा शाखा कार्यालय विस्तार गर्ने भएको हो ।

व्यतीत बीमालेख पुर्नजागरण गर्दा एशियन लाइफका बीमितले ५०% ब्याज छुट पाउने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालेख पुर्नजागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट पाउने भएका छन् । कम्पनीले कम्पनीबाट जारी गरिएका तथा नियमित रूपमा बीमाशुल्क भुक्तानी नगरेका बीमालेखहरूमा उक्त

बीमासम्बन्धी अध्ययन अनुसन्धान हुने, बीमा कलेज स्थापना गरिने

काठमाडौं । बीमा समितिले चालु आर्थिक वर्षमा बीमासम्बन्धी अध्ययन अनुसन्धानलाई प्राथमिकता दिने भएको छ । समितिले चालु आर्थिक वर्षभित्रमा माध्यमिक विद्यालय र सिटिइभिटीका पाठ्यक्रममा बीमा विषय थप गर्न आवश्यक पहल

बीमा कम्पनीले निर्देशिका अनुसार लगानी गरेनन्, कुल लगानी साढे ५ खर्ब नाघ्दा ७७% मुद्दती निक्षेपमा

काठमाडौं । बीमा समितिले बीमकको लगानी निर्देशिका २०७५, जारी गर्दै कम्पनीहरूलाई घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको थियो । समितिले लगानीको दायरा

कोरोना बीमाको भुक्तानीका लागि १ अर्ब दिँदै सरकार

काठमाडौ । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले १ साताभित्र कोरोना बीमाको दावी भुक्तानी गर्नका लागि सरकारले १ अर्ब रुपैयाँ दिने बताएका छन् । काठमाडौमा आयोजित बीमा सम्बन्धि समसामयिक विषयमा पत्रकार

निर्जीवन बीमा कम्पनीले गरे ५४ अर्ब लगानी, घरजग्गा र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा शून्य

काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूले ५४ अर्ब रूपैयाँ लगानी गरेका छन् । बीमा समितिले प्रकाशित गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरूले तोकिएका विभिन्न क्षेत्रमा गत

जीवन बीमा कम्पनीहरूको लगानी ४ खर्ब ७३ अर्ब, मुद्दती निक्षेपमा ७७%, कुन क्षेत्रमा कति ?

काठमाडौं । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूको कुल लगानी ४ खर्ब नाघेको छ । बीमा समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले ४ खर्ब

पुनर्बीमा कम्पनीको लगानी २६ अर्ब नाघ्यो, नेपाल पुनर्बीमा एक्लैको १८ अर्ब ७४ करोड

काठमाडौं । नेपालमा २ वटा कम्पनीले पुनर्बीमाको व्यवसाय गर्दै आएका छन् । ती कम्पनीले गत आर्थिक वर्षमा २६ अर्ब रूपैयाँ भन्दा धेरै लगानी गरेका छन् । समितिद्वारा जारी बीमकको लगानी

घाइते ठेकेदारलाई सर्वोत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैँसेबजारमा एक निर्माणाधीन भवनको चौथो तल्लाबाट झरी ठाकुर सिंह

मर्जरमा जाने सम्झौता गरेका बीमा कम्पनीले तय गरे एकीकृत कारोबारको मिति, कसको कहिले ?

काठमाडौं । गत चैत १० गते बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ र जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो