स्वास्थ्य बीमामा वार्षिक ३५ सय तिरेर पाइन्छ १

काडमाडौं । सरकारद्धारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा वार्षिक ३५ सय रूपैयाँ तिर्दा एक लाखसम्मको उपचार सुविधा पाइने व्यवस्था छ । काडमाडौं । सरकारद्धारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा वार्षिक ३५ सय

घरको सुरक्षाका लागि घर बीमा आवश्यक, कस्ता जोखिमको रक्षावरण हुन्छ ?

काठमाडौं । आफ्नै घर सबैको सपना हो । त्यही सपना र चाहना पूरा गर्न मानिस दिनरात मिहिनेत गर्छन् । लाखौं, करोडौं रूपैयाँ खर्चेर आफ्नो सपनासमेत पूरा गर्छन् । तर, यति

लघुबीमा कम्पनीको अनुमति माग्दै ३१ कम्पनीले दिए आवेदन (सूचीसहित)

काठमाडौं । लघुबीमाको लाइसेन्सको अनुमति माग गर्दै ३१ कम्पनीले आवेदन दिएका छन् । बीमा समितिमा आवेदन दिने अन्तिम समयसम्ममा लघुबीमाको लाइेसेन्सको अनुमति माग गर्दै ३१ कम्पनीले आवेदन दिएका हुन् ।

एशियन लाइफको साधारणसभा आज, १५.२६% लाभांश पारित हुँदै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको १४औं वार्षिक साधारणसभा आज बस्दैछ । इन्स्योरेन्सको भदौं २२ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति चयन गरेको थियो । सभा होटल क्लासिक सिमरा, बारामा

बीमा समिति प्राधिकरण भएपछि स्वायत्त हुन्छः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन आएपछि समिति प्राधिकरणमा रुपान्तरण हुने र स्वायत्तताको अभ्यास गर्दै अगाडि बढ्ने बताएका छन् । बडादशैं, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा

लघुबीमा कम्पनीको लाइसेन्स माग्दै ७ कम्पनीको आवेदन

काठमाडौं । लघुबीमा कम्पनीको लाइसेन्सको अनुमति माग्दै ७ कम्पनीले आवेदन दिएका छन् । बीमा समितिमा मंगलबारसम्ममा ७ कम्पनीले लघुबीमाको लाइेसेन्सको अनुमति माग गर्दै आवेदन दिएका हुन् । ७ मध्ये ३

कृषि, पर्यटन र जलस्रोतमा १४ बीमा कम्पनीको ७ अर्ब बढी लगानी, १ वर्षमा ११५ प्रतिशतले बढाए

काठमाडौं । बीमा कम्पनीहरूले कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा लगानी बढाएका छन् । कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा यस क्षेत्रमा ११५.९२ प्रतिशतले लगानी बढाएका हुन् । समितिको तथ्यांकअनुसार गत

वितरणयोग्य नाफा पर्याप्त भएर पनि किन बनायो सूर्या लाइफले लगानीकर्ताको हात खाली ?

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट लाभांश नदिएर लगानीकर्ताको हात खाली बनाएको हो । कम्पनीले जगेडा कोषलाई मजबुत

एनएलजी इन्स्योरेन्सका सीइओ पन्तको कार्यकाल थप

काठमाडौं । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल बल्लभ पन्तको कार्यकाल थपिएको छ । बीमा समितिले स्वीकृति दिएसँगै कम्पनीको सीइओ पदमा उनी आगामी ४ वर्षका लागि दोहोरिएका हुन् ।

निर्जीवन बीमा व्यवसायमा हवाई बीमाको हिस्सा न्यून, एक महिनामा ६ वटा बीमालेख जारी

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा हवाई बीमाको योगदान न्यून रहेको पाइएको छ । चालु आर्थिक वर्षको साउन महिनाको मासिक तथ्यांकले निर्जीवन बीमा कम्पनीको व्यवसायमा हवाई बीमाको हिस्सा २.३४ प्रतिशत रहेको