सानिमा जनरल र जनरल इन्स्योरेन्सले कात्तिक ७ गतेदेखि

काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्सले एकीकृत करोबारको मिति तय गरेका छन् । कम्पनीहरूले सानिमा जिआइसी इन्स्योरेन्सको नामबाट कात्तिक ७ गते(सोमबार)देखि एकीकृत कारोबार गर्ने भएका हुन् । बीमा समितिले

पोलिसी त्याग्ने बीमित घटे, भदौमा संख्या र रकम दुवै घट्यो

काठमाडौं । जीवन बीमा गरेर अवधि नपुग्दै उक्त पोलिसी बीचमै रोक्नु सरेण्डर गर्नु हो । बीमितहरूले निश्चित वर्षको लागि भनेर जीवन बीमालेख खरिद गर्ने तर समय नपुगी उक्त पोलिसी त्याग्ने

राजपत्रमा प्रकाशित भयो बीमा ऐन (पूर्णपाठ)

काठमाडौं । सरकारले बीमा ऐन नेपाल राजपत्रमा प्रकाशित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले असोज २३ गते लालमोहर लगाएको ऐन आइतबार राजपत्रमा प्रकाशित भएको हो । यो ऐन राष्ट्रपतिले लालमोहर

आचारसंहिता विपरित लाइसेन्स वितरण गर्न लागेको भन्दै सेबोनसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेपाल धितोपत्र बोर्ड (सेबोन) सँगस्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागेको समयमा सेबोनले स्टक एक्सचेञ्ज, सेयर ब्रोकर , कमोडिटी एक्सचेञ्ज, ब्रोकर शाखा, विशिष्टीकृत लगानी कोष व्यवस्थापक,

बीमा कम्पनीको सेवा सुगम क्षेत्र केन्द्रित, बागमती प्रदेशको हिस्सा ४९.४३ प्रतिशत

काठमाडौंं । बीमा कम्पनीहरूको आफ्नो व्यवसाय बागमती प्रदेशमा बढी केन्द्रित गरेका छन् । बीमा समितिले ग्रामिण क्षेत्रमा जान निर्देशन दिए पनि बीमा कम्पनीहरू भने सुगम क्षेत्रमा नै बढी आकर्षित देखिएका

बीमा कम्पनीको कार्यालय संख्या ७.९३ प्रतिशत र कर्मचारी संख्या ७% ले बढ्यो

काठमाडौं । बीमा कम्पनीको शाखा कार्यालय र कम्पनीमा कार्यरत कर्मचारीको संख्या बढेको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको कार्यालय संख्या ७.९३ प्रतिशतले बढेर ३ हजार ३६२ वटा पुगेको छ

बीमा व्यवसाय करिब २ प्रतिशतले घट्यो, जीवन बीमालेख मात्रै ५९% ले बढ्यो

काठमाडौं । बीमा व्यवसाय करिब २ प्रतिशतले घटेको छ । गत आवको भदौको तुलनामा कुल बीमा व्यवसाय १.८२ प्रतिशतले घटेको हो । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क १.८२

बीमा अभिकर्ता र सर्भेयरले असोज मसान्तसम्म लाइसेन्स नवीकरण गर्नु: बीमा समिति

काठमाडौं । बीमा समितिले बीमा अभिकर्ता र सर्भेयरहरूलाई असोजमसान्तसम्ममा आफ्नो इजाजतपत्र नवीकरण गर्न आग्रह गरेको छ । समितिले बुधबार उक्त अवधिसम्ममा अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण गर्न भनेको छ ।

निर्जीवन बीमा कम्पनीको व्यवसाय २३% ले बढ्यो, शिखर र यूनाइटेड इन्स्योरेन्सको घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा निर्जीवन बीमा कम्पनीहरूले ७ अर्ब ८७ करोड ४२ लाख रूपैयाँको व्यवसाय गरेका छन् । सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीहरूले चालु आवको २

जीवन बीमा कम्पनीले १८% ले बढाए नयाँ व्यवसाय, नेपाल लाइफसहित ६ कम्पनीको घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय बढेको छ । यसअघि बीमा कम्पनीहरूले नयाँ पोलिसी बिक्रीलाई भन्दा पनि नवीरकण बीमाशुल्कलाई प्राथमिकता दिँदै आएका थिए । बीमा समितिका अनुसार कम्पनीहरुको कुल