गुराँस लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रेहको छ । इन्स्योरेन्सले कात्तिक ४ गते १२ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा र लाभांश प्रयोजनको लागि

४ बीमा कम्पनीले कात्तिकभित्रै एकीकृत कारोबार गर्ने, अन्यको कहिले ?

काठमाडौं । बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएपछि हालसम्म १७ वटा बीमा कम्पनीले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ती कम्पनीलाई समितिले सैद्धान्तिक सहमति समेत दिईसकेको छ । सैद्धान्तिक

राष्ट्रपति भण्डारीले गरिन तीन वटा विधेयक प्रमाणीकरण, नयाँ बीमा ऐन कार्यान्वयनमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन् । उनले आइताबार बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बधनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन, एकीकरण

कर्जा तिर्न र नयाँ स्टकमा लगानी गर्न खेतानले बेचे हिमालयन एभरेष्टको साढे २२ करोडको संस्थापक सेयर

काठमाडौं । एकै दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको २२ करोड ६९ लाख ८१ हजार ७४४ रुपैयाँको ८ लाख १६ हजार २८२ कित्ता संस्थापक सेयर कारोबार भएको छ । दशैंपछिको पहिलो कारोबारमा

प्रविधिमैत्री सेवामा मोडिँदै बीमा बजार

काठमाडौं । सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनमा आमूल परिवर्तन ल्याए पनि बीमा बजारमा भने त्यसको असर पर्न सकेको थिएन । बीमा बजारमा प्रविधिको विकास नहुँदा बीमा कम्पनीहरूको सेवा

स्वास्थ्य बीमामा वार्षिक ३५ सय तिरेर पाइन्छ १ लाखको उपचार सुविधा, कसरी सहभागी हुने ?

काडमाडौं । सरकारद्धारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा वार्षिक ३५ सय रूपैयाँ तिर्दा एक लाखसम्मको उपचार सुविधा पाइने व्यवस्था छ । काडमाडौं । सरकारद्धारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा वार्षिक ३५ सय

घरको सुरक्षाका लागि घर बीमा आवश्यक, कस्ता जोखिमको रक्षावरण हुन्छ ?

काठमाडौं । आफ्नै घर सबैको सपना हो । त्यही सपना र चाहना पूरा गर्न मानिस दिनरात मिहिनेत गर्छन् । लाखौं, करोडौं रूपैयाँ खर्चेर आफ्नो सपनासमेत पूरा गर्छन् । तर, यति

लघुबीमा कम्पनीको अनुमति माग्दै ३१ कम्पनीले दिए आवेदन (सूचीसहित)

काठमाडौं । लघुबीमाको लाइसेन्सको अनुमति माग गर्दै ३१ कम्पनीले आवेदन दिएका छन् । बीमा समितिमा आवेदन दिने अन्तिम समयसम्ममा लघुबीमाको लाइेसेन्सको अनुमति माग गर्दै ३१ कम्पनीले आवेदन दिएका हुन् ।

एशियन लाइफको साधारणसभा आज, १५.२६% लाभांश पारित हुँदै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको १४औं वार्षिक साधारणसभा आज बस्दैछ । इन्स्योरेन्सको भदौं २२ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति चयन गरेको थियो । सभा होटल क्लासिक सिमरा, बारामा

बीमा समिति प्राधिकरण भएपछि स्वायत्त हुन्छः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन आएपछि समिति प्राधिकरणमा रुपान्तरण हुने र स्वायत्तताको अभ्यास गर्दै अगाडि बढ्ने बताएका छन् । बडादशैं, शुभ दीपावली र छठ पर्वको उपलक्ष्यमा