बीमा कम्पनीलाई दैनिक एक लाख रूपैयाँसम्म जरिवाना !

काठमाडौं । बीमा कम्पनीहरूले बीमा प्राधिकरणले तोकिदिएको समयमा प्रतिवेदन वा विवरण पेस नगरे दैनिक एक लाख रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको

कोरोना बीमाको १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्दै बीमा समिति

काठमाडौं । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रहेको रकम मध्ये १ अर्ब ८१ करोड रूपैयाँ तत्काल भुक्तानी गर्ने तयारी गरेको छ । सरकारले कोरोना बीमाको दाबी भुक्तानीको

व्यवसायमा मोटर बीमाको हिस्सा २६%, दुई महिनामा २ अर्ब ३ करोड बीमाशुल्क संकलन

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले भदौसम्ममा मोटर बीमाबाट २ अर्ब ३ करोड ४४ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीहरूले चालु आवको भदौसम्ममा मोटर

१ हजार २०९ जना बीमा सर्भेयरको लाइसेन्स नवीकरण

काठमाडौं । बीमा समितिले आर्थिक वर्ष २०७९ का लागि नवीकरण भएका बीमा सर्भेयरहरूको विवरण सार्वजनिक गरेको छ । समितिकाअनुसार १ हजार २०९ जना बीमा सर्भेयरले लाइसेन्स नवीकरण गरेका छन् ।

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोसन

मुद्दती निक्षेपमा बीमा कम्पनीहरुको ४ खर्ब ३० अर्ब लगानी, एक वर्षमा २६ प्रतिशतले बढ्यो

काठमाडौं । बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी बढाएका छन् । कम्पनीहरूले अघिल्लो आवको तुलनामा यस क्षेत्रमा २५.९५ प्रतिशतले लगानी बढाएका हुन् । गत आवमा ४१ वटा

आयोगलाई बोर्डको जवाफः आचारसंहिता उल्लंघन गरेको छैन, लाइसेन्स रोकिँदैन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले निर्वाचान आयोगलाई आफूले निर्वाचन आचार संहिता उल्लंघन नगरेको र लाइसेन्स बाँडने क्रम पनि नरोक्ने जवाफ पठाएको छ । निर्वाचन आचारसंहिता लागेको समयमा नयाँ स्टक एक्सचेञ्ज,

निर्वाचन आयोगलाई बीमा समितिको जवाफ : लघुबीमाको लाइसेन्स प्रक्रिया अघि बढ्दैन

काठमाडौं । निर्वाचन आयोगलाई बीमा समितिले निर्वाचन सम्पन्न नभएसम्म लघु बीमाको लाइसेन्सको प्रक्रिया अघि नबढ्ने स्पष्टीकरण दिएको छ । आयेगले गत शुक्रबार बीमा समितिसँग लघुबीमाको लाइेसन्स वितरण गर्ने योजना बनाएको

बीमा कम्पनी पनि समस्याग्रस्त घोषणा हुन सक्ने, यी ४ अवस्थामा लाभांश वितरण गर्न नपाउने

काठमाडौं । बीमा कम्पनीहरू समस्याग्रस्त घोषणा हुन सक्ने भएका छन् । बीमा ऐन, २०७९ ले बीमितको हक हित संरक्षणका लागि बीमकलाई समस्याग्रस्त बीमक घोषणा गर्न सक्ने व्यवस्था गरेको हो ।

संस्थापक सेयरधनीलाई शतप्रतिशत पुँजी जम्मा गर्न आईएमई लाइफको आग्रह

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीहरूले थप रकम जम्मा गर्नुपर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरूलाई सेयरमा लगानी भएको रकमको थप १०० प्रतिशत रकम