प्राइम लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा बोसन १३ प्रतिशत र कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु