बीमा समिति आजदेखि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण

काठमाडौं । बीमा समिति आजदेखि नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएको छ । अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल बीमा प्राधिकरणको उद्घाटन गरेका हुन् । नयाँ बीमा ऐन २०७९ रापत्रमा प्रकाशित भएको ३१

७ वर्षमा नेपाल पुनर्बीमा कम्पनीको नाफा ५ अर्बमाथि, कुन वर्षमा कति कमायो ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ७ वर्षको अवधिमा ५ अर्ब ८ करोड ७६ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०७१/७२ देखि आव २०७७/७८ को

प्राइम, यूनियन र गुराँस लाइफले तोकिएको समयमा एकीकृत कारोबार गर्न सकेनन्

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

अजोड इन्स्योरेन्सले किन बोलायो विशेष साधारणसभा ?

काठमाडौं । अजोड इन्स्योरेन्सले मंसिर ९ गतेका लागि विशेष साधारणसभा बोलाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ९ गते विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो । सभामा कम्पनीले

बैंकको मुद्दती निक्षेपमा लगानी गर्दै बीमा समिति

काठमाडौं । बीमा समितिले बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । समितिले समितिसँग भएको बैंक मौज्दात समितिको नीतिअनुसार वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो

कोरोना बीमा भुक्तानी: सरकारले निकासा गरेको १ अर्ब बीमक संघको खातामा आयो, वितरण कहिले ?

काठमाडौं । कोरोना बीमाअन्तर्गत भुक्तानी हुन बाँकी रहेको रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले कोरोना बीमाको दाबी भुक्तानीको लागि १ अर्ब रूपैयाँ

बीमितको मृत्यू भए इच्छाइएको व्यक्तिले पाउँछन् भुक्तानी, इच्छाइएको व्यक्तिको पनि निधन भए कसले पाउँछ ?

काठमाडौं । बीमा अवधि समाप्त भएपश्चात् यदि बीमित जीवित नै छ भने उसैलाई र यदि जीवित छैन भने उसका हकवालालाई दाबी भक्तानी गर्नुपर्दछ । कुनै पनि जीवन बीमालेखको अवधि समाप्त

नेशनल लाइफको साधारणसभा मंसिर १८ गते, बुक क्लोज कहिले ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले ३४ औं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले मंसिर १८ गतेका लागि उक्त साभा बोलाएको हो । इन्स्योरेन्सको कात्तिक १६ गते बसेको सञ्चालक समितिको

नेपाल लाइफले व्यतीत बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको पुनर्जागरण (नवीकरण) गर्दा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले २०७७ कार्तिक १५ गतेदेखि २०७९ कार्तिक १४ गतेभित्र व्यतीत भएका

दलका घोषणापत्रमा स्वास्थ्य बीमा प्राथमिकतामा, बीमा सम्बन्धी समेटिएका यस्ता छन् अन्य योजना

काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनका लागि दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका छन् । हालसम्म नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी),