नेपाल इन्स्योन्सको लाभांश प्रस्ताव



काठमाडौं । नेपाल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट इन्स्योरेन्सले ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बीमाले स्वीकृत गरेर इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु