बीमा विधेकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट

काठमाडौं । बीमा विधेयक २०७५, माथि विचार गरियोस् भन्ने प्रस्तावलाई राष्ट्रिय सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित पारित भएको बीमा विधेयक, २०७५ लाई मंगलबार

इञ्जिनियरिङ तथा ठेकेदार सम्पूर्ण जोखिम बीमाको हिस्सा साढे २८ प्रतिशत

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा इञ्जिनियरिङ तथा ठेकेदार सम्पूर्ण जोखिम बीमाको हिस्सा सबैभन्दा उच्च देखिएको छ । बीमा समितिले सार्वजनिक गरेको चालु आवको साउन महिनाको मासिक तथ्यांकले निर्जीवन बीमा कम्पनीमा

नेपाल लाइफका बीमितले अधिकतम ८२ रूपैयाँ बोनसदर पाउने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन भदौ १५ गते बीमा समितिबाट

एक महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय ४ अर्बमाथि, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरूले २ लाख २१ हजार ६२४ वटा बीमालेख जारी गरी ४ अर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । चालु आवको

सावधिक बीमा योजनाले जीवन बीमा व्यवसायको ३६.१२% हिस्सा ओगट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूको व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा बढी देखिएको छ । जीवन बीमा कम्पनीहरूको व्यवसायमा अन्य बीमा योजनाको तुलनामा सावधिक जीवन बीमाको हिस्सा बढी देखिएको हो ।

वैदेशिक रोजगार बीमाबाट साढे २४ करोड संकलन

काठमाडौं । जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट साढे २४ करोड रूपैयाँ संकलन गरेका छन् । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा कम्पनीहरूले २४ करोड ५४

जीवन बीमा कम्पनीको व्यवसायमा नवीकरणको हिस्सा ८५.३७%, नयाँ व्यवसाय १९%ले घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय घटेको छ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले २ अर्ब २० करोड ३३ लाख

एक महिनामा जीवन बीमा कम्पनीले संकलन गरे १५ अर्ब, १५ कम्पनीको व्यवसाय बढ्दा ४ कम्पनीको घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिनाअर्थात साउन महिनामा १५ अर्ब ५ करोड ७४ लाख रूपैयाँको व्यवसाय गरेका छन् । गत आर्थिक वर्षको तुलनामा कम्पनीहरूको व्यवसाय ९.३५

एक वर्षमा ३ अर्ब ६१ करोडको लघुबीमा, ३७.८९ प्रतिशतले घट्यो

काठमाडौं । बीमा कम्पनीहरूले एक आर्थिक वर्षमा ३ अर्ब रूपैयाँको लघुबीमा गरेका छन् । सञ्चालनमा रहेका बीमा कम्पनीहरूले ३ अर्ब ६१ करोड ८९ लाख ५० हजार रूपैयाँको लघुबीमा व्यवसाय गरेको

नेपाल पुनर्बीमा कम्पनीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई शोधवृत्ति प्रदान गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई शोधवृत्ति प्रदान गर्ने भएको छ । कम्पनीले स्नातकोत्तर तहका लागि १ लाख रूपैयाँ, एमफिलका लागि २ लाख रूपैयाँ र विद्यावारिधिका लागि