हिमालयन रिले कमायो २७ करोड ८२ लाख खुद

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले गत आर्थिक वर्षमा २७ करोड ८२ लाख ५४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षको असारसम्ममा ७७ करोड १७ लाख ९५ हजार

सूर्या लाइफले बढायो बोनसदर, अधिकतम ९० रूपैयाँ कायम

काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को तुलनामा बोनस दर बढाएको छ । आव २०७६/०७७ मा इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ३८ रूपैयाँ र अधिकतम ७३ रूपैयाँ बोनसदर कायम गरेको

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छ । सोमबार बसेको सञ्चालन समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत

सूचना जारी भएको १७ दिनमा पनि लघुबीमा कम्पनीको लागि परेन आवेदन

काठमाडौं । बीमा समितिले भदौं १० गते लघुबीमा कम्पनी स्थापना गर्न आवेदन माग गरेको थियो । न्यून आय भएका तथा लक्षित वर्गका जनतामा समेत बीमाको पहुँच पुर्याउन भन्दै समितिले लघुबीमा

स्वास्थ्य बीमा कार्यक्रमः कर्णाली र मधेश प्रदेशको पहुँच कमजोर

काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा कर्णाली र मधेश प्रदेशको पहुँच कमजोर देखिएको छ । अन्य प्रदेशको तुलनामा कर्णाली र मधेश प्रदेशका नागरिकको सहभागिता न्यून देखिएको हो ।

जीवन बीमा कम्पनीको दाबी भुक्तानी रकम ३५ प्रतिशत र निर्जीवनको ८ प्रतिशतले बढ्यो

काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरूमा दाबी भुक्तानी रकम ३५.१५ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरूमा ८.२५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा सञ्चालनमा रहेका जीवन बीमा

कैदीवन्दीको स्वास्थ्य उपचार थप व्यवस्थित हुने, स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि बन्यो

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कैदी तथा थुनुवालाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गर्ने कार्यविधि, २०७९ बनाएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा (३) को उपदफा ३ मा

बीमा क्षेत्रमा करीब १२ हजारले पाए प्रत्यक्ष रोजगारी

काठमाडौं । बीमा क्षेत्रमा करीब १२ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । समितिकाअनुसार हालसम्म नेपाली बीमा बजारमा ११ हजार ८३० जनाले प्रत्यक्ष रोजगारी पाएका हुन् । बीमा क्षेत्रमा प्रत्यक्ष

बीमाको बिजनेशः निर्जीवनको व्यवसाय ५० प्रतिशतले बढ्यो, जीवनको ९ प्रतिशतले घट्यो

काठमाडौं । गत आर्थिक वर्षको साउन महिनाको तुलनामा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ४९.६८ प्रतिशतले बढेको छ । तर, जीवन बीमा कम्पनीहरुको व्यवसाय भने ९.३५ प्रतिशतले घटेको छ । सञ्चालनमा रहेका

राष्ट्रिय बीमा कम्पनीको सीइओमा शेखर बराल नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा शेखर बराल नियुक्त भएका छन् । बराल खुल्ला प्रतिस्पर्धाबाट कम्पनीको सीइओ पदमा नियुक्त भएका हुन् । कम्पनीको सञ्चालक समितिको