सावधिक बीमा योजनाले जीवन बीमा व्यवसायको ३६.१२% हिस्सा

काठमाडौं । जीवन बीमा कम्पनीहरूको व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा बढी देखिएको छ । जीवन बीमा कम्पनीहरूको व्यवसायमा अन्य बीमा योजनाको तुलनामा सावधिक जीवन बीमाको हिस्सा बढी देखिएको हो ।

वैदेशिक रोजगार बीमाबाट साढे २४ करोड संकलन

काठमाडौं । जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट साढे २४ करोड रूपैयाँ संकलन गरेका छन् । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा कम्पनीहरूले २४ करोड ५४

जीवन बीमा कम्पनीको व्यवसायमा नवीकरणको हिस्सा ८५.३७%, नयाँ व्यवसाय १९%ले घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसाय घटेको छ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले २ अर्ब २० करोड ३३ लाख

एक महिनामा जीवन बीमा कम्पनीले संकलन गरे १५ अर्ब, १५ कम्पनीको व्यवसाय बढ्दा ४ कम्पनीको घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पहिलो महिनाअर्थात साउन महिनामा १५ अर्ब ५ करोड ७४ लाख रूपैयाँको व्यवसाय गरेका छन् । गत आर्थिक वर्षको तुलनामा कम्पनीहरूको व्यवसाय ९.३५

एक वर्षमा ३ अर्ब ६१ करोडको लघुबीमा, ३७.८९ प्रतिशतले घट्यो

काठमाडौं । बीमा कम्पनीहरूले एक आर्थिक वर्षमा ३ अर्ब रूपैयाँको लघुबीमा गरेका छन् । सञ्चालनमा रहेका बीमा कम्पनीहरूले ३ अर्ब ६१ करोड ८९ लाख ५० हजार रूपैयाँको लघुबीमा व्यवसाय गरेको

नेपाल पुनर्बीमा कम्पनीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई शोधवृत्ति प्रदान गर्ने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई शोधवृत्ति प्रदान गर्ने भएको छ । कम्पनीले स्नातकोत्तर तहका लागि १ लाख रूपैयाँ, एमफिलका लागि २ लाख रूपैयाँ र विद्यावारिधिका लागि

१९ वटा शाखा कार्यालय विस्तारका लागि घर खोज्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले १९ वटा शाखा कार्यालय विस्तार गर्ने भएको छ । इन्स्योरेन्सले काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न १९ ठाउँमा शाखा कार्यालय विस्तार गर्ने भएको हो ।

व्यतीत बीमालेख पुर्नजागरण गर्दा एशियन लाइफका बीमितले ५०% ब्याज छुट पाउने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालेख पुर्नजागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट पाउने भएका छन् । कम्पनीले कम्पनीबाट जारी गरिएका तथा नियमित रूपमा बीमाशुल्क भुक्तानी नगरेका बीमालेखहरूमा उक्त

बीमासम्बन्धी अध्ययन अनुसन्धान हुने, बीमा कलेज स्थापना गरिने

काठमाडौं । बीमा समितिले चालु आर्थिक वर्षमा बीमासम्बन्धी अध्ययन अनुसन्धानलाई प्राथमिकता दिने भएको छ । समितिले चालु आर्थिक वर्षभित्रमा माध्यमिक विद्यालय र सिटिइभिटीका पाठ्यक्रममा बीमा विषय थप गर्न आवश्यक पहल

बीमा कम्पनीले निर्देशिका अनुसार लगानी गरेनन्, कुल लगानी साढे ५ खर्ब नाघ्दा ७७% मुद्दती निक्षेपमा

काठमाडौं । बीमा समितिले बीमकको लगानी निर्देशिका २०७५, जारी गर्दै कम्पनीहरूलाई घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको थियो । समितिले लगानीको दायरा