दूर दराजमा बीमाको पहुँच पुग्छ, लाइसेन्स दिन मन्त्रीले

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा ऐनलाई संशाेधन गर्न बनेको बीमा विधेयक-२०७५ जारी भएपछि नेपालको दूर दराजसम्म बीमाको पहुँच पुग्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बीमा विधेयक-२०७५ का विषयमा

बीमा विधेयक ४ वर्षपछि प्रतिनिधि सभामा, पुनर्बीमा कम्पनीका विषयमा उठ्यो प्रश्न

काठमाडौं । बीमा ऐनलाई संशाेधन गर्न बनेको बीमा विधेयक-२०७५ छलफलका लागि प्रतिनिधि सभामा पेश भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव सभामा पेश गरेका हुन् । उक्त प्रस्ताव सभाले

सूर्या लाइफले संकलन गर्यो ४ अर्ब ९२ करोड खुद बीमाशुल्क, नाफा ३२.७४% ले घट्यो

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा करिब ५ अर्ब रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवमा इन्स्योरेन्सले ४ अर्ब ९२ करोड ९ लाख ७ हजार रूपैयाँ

निजी क्षेत्रलाई दिएको स्वास्थ्य बीमा, बीमा रहँदैनः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । शनिबार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।

निर्जीवन बीमाको व्यवसाय ३९ अर्ब १६ करोड, कुन कम्पनीको कतिले बढ्यो ?

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब १६ करोड ९९ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले २७ लाख ८८ हजार १८ वटा बीमालेख

जीवन बीमा कम्पनीले गरे १ खर्ब ३८ अर्बको बिजनेश, प्रथम बीमाशुल्कको हिस्सा ३० प्रतिशत

काठमाडौं । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रूपैयाँको व्यवसाय गरेका छन् । बीमा समितिको तथ्यांकअनुसार सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल

नेपाल पुनर्बीमा कम्पनीको खुद बीमाशुल्क ३३.७९ प्रतिशतले बढेर करीब ८ अर्ब पुग्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा ७ अर्ब ८६ करोड ८९ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले निर्जीवन व्यवसायबाट ६ अर्ब ५३

बीमा कम्पनीहरूको व्यवसाय १६.४८% ले बढ्यो, जीवनको भन्दा निर्जीवन वृद्धिदर बढी

काठमाडौं । बीमा व्यवसायमा निर्जीवन बीमा व्यवसायको वृद्धिदर बढी देखिएको । बीमा समितिका अनुसार निर्जीवन बीमा व्यवसाय २३.५६ प्रतिशत र जीवन बीमा व्यवसाय १४.६३ प्रतिशतले बढेको छ । जीवन र

नेपाल लाइफ इन्स्योरेन्स ३५ करोडले घाटामा, ७७ करोड नोक्सानीलाई छुट्यायो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स गत आर्थिक वर्षमा ३५ करोड २७ लाख रुपैयाँले घाटामा गएको छ । नेपाल लाइफले प्रकाशित गरेका गतवर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार नोक्सानी व्यवस्थाको लागि ७७

वैदेशिक रोजगार बीमाबाट संकलन हुने बीमाशुल्क बढ्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूमा वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट संकलन हुने बीमाशुल्क बढेको छ । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमाबाट २ अर्ब २७ करोड ४६