बीमा कम्पनीले निर्देशिका अनुसार लगानी गरेनन्, कुल लगानी

काठमाडौं । बीमा समितिले बीमकको लगानी निर्देशिका २०७५, जारी गर्दै कम्पनीहरूलाई घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको थियो । समितिले लगानीको दायरा

कोरोना बीमाको भुक्तानीका लागि १ अर्ब दिँदै सरकार

काठमाडौ । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले १ साताभित्र कोरोना बीमाको दावी भुक्तानी गर्नका लागि सरकारले १ अर्ब रुपैयाँ दिने बताएका छन् । काठमाडौमा आयोजित बीमा सम्बन्धि समसामयिक विषयमा पत्रकार

निर्जीवन बीमा कम्पनीले गरे ५४ अर्ब लगानी, घरजग्गा र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा शून्य

काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूले ५४ अर्ब रूपैयाँ लगानी गरेका छन् । बीमा समितिले प्रकाशित गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरूले तोकिएका विभिन्न क्षेत्रमा गत

जीवन बीमा कम्पनीहरूको लगानी ४ खर्ब ७३ अर्ब, मुद्दती निक्षेपमा ७७%, कुन क्षेत्रमा कति ?

काठमाडौं । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूको कुल लगानी ४ खर्ब नाघेको छ । बीमा समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले ४ खर्ब

पुनर्बीमा कम्पनीको लगानी २६ अर्ब नाघ्यो, नेपाल पुनर्बीमा एक्लैको १८ अर्ब ७४ करोड

काठमाडौं । नेपालमा २ वटा कम्पनीले पुनर्बीमाको व्यवसाय गर्दै आएका छन् । ती कम्पनीले गत आर्थिक वर्षमा २६ अर्ब रूपैयाँ भन्दा धेरै लगानी गरेका छन् । समितिद्वारा जारी बीमकको लगानी

घाइते ठेकेदारलाई सर्वोत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैँसेबजारमा एक निर्माणाधीन भवनको चौथो तल्लाबाट झरी ठाकुर सिंह

मर्जरमा जाने सम्झौता गरेका बीमा कम्पनीले तय गरे एकीकृत कारोबारको मिति, कसको कहिले ?

काठमाडौं । गत चैत १० गते बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ र जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको थियो

परीक्षा पास भएपछि मात्रै अभिकर्ताको लाइसेन्स पाइने

काठमाडौं । बीमा समितिले लिएको परीक्षा पास भएपछि मात्रै बीमा अभिकर्ताको लाइसेन्स पाइने भएको छ । अभिकर्ताको परीक्षा अनलाइनमाध्यमबाट लिने तयारीमा बीमा समिति जुटेको हो । गुणस्तरमा ध्यान दिन अभिकर्ताको

६८% जीवन बीमालेख बाग्मती प्रदेशमा, कर्णालीमा १.७९ % मात्रै

काठमाडौं । १ वर्षमा जीवन बीमालेखको संख्या ५२.०९ प्रतिशतले बढेर १ करोड नाघेको छ । समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा जीवन बीमालेखको संख्या १ करोड ३० लाख ९९ हजार

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रमा सानिमा लाइफको बीमा साक्षरता कक्षा

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार चितवनमा बीमा साक्षरता कक्षा सम्पन्न गरेको छ । कम्पनीले केन्द्रका उच्च अधिकारीसहित विभिन्न तहका सशस्त्र प्रहरी कर्मचारीहरूलाई