नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छ ।

सोमबार बसेको सञ्चालन समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बीमा समितिले स्वीकृत दिएर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।


क्लिकमान्डु