फेडेरल रिईन्स्योरेन्स ब्रोकर कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । फेडेरल रिईन्स्योरेन्स ब्रोकर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले दोस्रो बार्षिक साधारण सभा बोलाएको छ । असोज २५ गतेका लागि बोलाएको सभामा सर्वसाधारणका लागि

मेटलाइफद्वारा नेपालमा वन बाइ मेटलाइफ एप सार्वजनिक

काठमाडौं । मेटलाइफ नेपालले डिजिटल माध्यमद्वारा स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरु एकै प्लेटफर्ममा संयोजन गरी मोबाइल एप वन बाइ मेटलाइफ सार्वजनिक गरेको छ । एपको शुभारम्भ मेटलाइफ

प्रिमियम मूल्यमा आईपीओ ल्याउन माग गर्दै हिमालयन रिइन्स्योरेन्स पुग्यो सेबोन, प्रतिकित्ता कति ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०८ रुपैयाँका दरले

पुनर्बीमा कम्पनीको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक, प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तको वित्तीय अवस्था बल्ल सार्वजनिक गरेको छ । कम्पनीले गत आवको चैत मसान्तको रिपोर्ट भदौ अन्तिममा मात्रै सार्वजनिक गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनले बनायो सेयरधनीको हात खाली

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ । शनिबार बसेको कम्पनीको सञ्चालक समितिको

दुधकुण्डमा नेपाल लाइफको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सोलुखुम्बुको दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सोलुखुम्बुको ४,६३२ मिटर उचाइमा रहेको प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा जाने तीर्थयात्रीलाई लक्षित गरी कम्पनीले नेपाल रेडक्रस

सानिमा रिलायन्स लाइफको बोनसदर घोषणा, ३५ देखि ७० रुपैयाँसम्म पाउने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बिमितलाई नयाँ बोनसदर घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/२०७९ को बीमालेखका लागि बोनसदर घोषणा गरेको कम्पनीले जनाएको छ । कम्पनीले सार्वजनिक गरेको बोनसदरमा

साउनमा १ अर्ब २८ करोडको बिमा पोलिसी सरेन्डर, कुन कम्पनीबाट कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै १ अर्ब २८ करोड ३३ लाख ३८ हजार रुपैयाँको ९ हजार ७९८ वटा पोलिसी सरेन्डर भएको छ । बीमा प्राधिकरणका अनुसार १४ वटा

‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स हुँदै, विशेष सत्रमा अर्थमन्त्री

काठमाडौं । बृहत् राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेसनल इन्स्योरेन्स डिस्कोर्स’को ‘डुओलग’ सत्रमा अर्थमन्त्री डा. प्रकाशशरण महत आउने भएका छन् । बैंकिङ समाचार डटकम र बीमा प्राधिकरणको सहकार्यमा भदौ १८

एलआईसी नेपाल २३औं वर्षमा प्रवेश

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) स्थापनाको २२ वर्ष पूरा गरी २३औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले कर्पोरेट कार्यालयमा एक कार्यक्रम आयोजना गरी २२औं वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा