लाइफ इन्स्योरेन्स कर्पोरेसनले बनायो सेयरधनीको हात खाली



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ ।

शनिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।


रवि धिताल