प्रिमियम मूल्यमा आईपीओ ल्याउन माग गर्दै हिमालयन रिइन्स्योरेन्स पुग्यो सेबोन, प्रतिकित्ता कति ?



काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०८ रुपैयाँका दरले ६ अर्ब २४ करोड रुपैयाँको ३ करोड कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।

यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु