राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत हुने, संस्थानका कर्मचारी

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान कम्पनीमा रुपान्तरण हुने पक्का भएको छ । कम्पनीमा रुपान्तरणका लागि संस्थानको टोली दर्ताका लागि कम्पनी रजिष्टारको कार्यालय पुगेको हो । कम्पनीका प्रशासकीय अधिकृत

असोजमा ९ लाख १६ हजार पोलिसी बिक्री गरेर बीमा कम्पनीले उठाए २ अर्ब ३८ करोड

काडमाढौं । बीमा कम्पनीहरुले असोज महिनामा बीमितहरुबाट २ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् । भदौ महिनाको तुलनामा बीमा कम्पनीहरुले ३४ करोड ६३ लाख रुपैयाँले

पहिलो पटक जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा सुरु गरेको छ । बीमा ऐन २०७९ को बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिएबमोजिमको परीक्षा उत्तीणर् गरेको

नेपाल लाइफले गर्‍यो बिजनेस रिभ्यु मिट

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय बिजेस रिभ्यु मिट गरेको छ । ‘पराक्रमी गति आक्रामक नीति’ नाराका साथ काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक

दुई बीमा कम्पनी ३ अर्ब ३० करोडको हकप्रद सेयर निष्कासन गर्न माग गर्दै पुगे बोर्डमा

काठमाडौं । दुई वटा बीमा कम्पनीले ३ अर्ब ३० करोड ९९ लाख २२ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । एउटा जीवन र एउटा निर्जीबन बीमा कम्पनीले हकप्रद

नवीकरण गर्न छुटेका बीमितलाई हिमालयन लाइफले दियो छुट सुविधा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले बीमा नवीकरण गर्न ढिलो भएका वा समयमै गर्न नसकेका बीमितलाई बीमालेख नवीकरण गर्दा लाग्ने जरिवानामा छुट सुविधा दिएको छ । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै

दसैं लगत्तै प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै हिमालयन रिइन्स्योरेन्स, प्रतिकित्ता कति ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले दसैं लगत्तै साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई उक्त सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले

नेपाल लाइफद्वारा टिकटक प्रतिस्पर्धा आयोजना, कसरी हुने सहभागी ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडादसैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमंग थप्न टिकटक प्रतिस्पर्धा आयोजना गरेको छ । ‘तिमी यो दसैंमा के गर्छौ?’ नामक यस टिकटकको जिङ्गलमा

साविकको प्रभु र महालक्ष्मी लाइफको बोनस दर सार्वजनिक, २० देखि ७० रुपैयाँसम्म दिने

काठमाडौं । साविकको प्रभु तथा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बिमितहरुका लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ का लागि उक्त बोनसदर सार्वजनिक गरेको हो । साविकको

साविकको गुराँस लाइफको बोनसदर सार्वजनिक, ३८ देखि ७६ रुपैयाँसम्म

काठमाडौं । साविकको गुराँस लाइफ इन्स्योरेन्सले बिमितलाई दिने बोनसदर सार्वजनिक गरेको छ । इन्स्योरेन्सका अनुसार आर्थिक वर्ष २०७८/७९ को बोनसदर घोषणा गरेको हो । बीमा प्राधिकरणले असोज २१ गते आव