एकै महिनामा ८७.५७% ले बढ्यो मोटर बीमा, कुन

काठमाडौं । मोटर बीमा गर्नेको संख्या एक महिनामा नै ८७.५७ प्रतिशतले बढेको छ । साउनमा निर्जीबन बीमा कम्पनीले १ लाख २४ हजार ६७५ वटा मोटर बीमा गरेका थिए । साउनको

निर्जीवन बीमा कम्पनीको बीमाशुल्क घट्यो, साउनमा भन्दा भदौमा ८९ करोड कम

काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुको बीमाशुल्क घटेको छ । सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीले साउनमा भन्दा भदौमा ८९ करोड कम बिमाशुल्क आर्जन गरेका हुन् । बीमा प्राधिकरणका अनुसार निर्जीवन

सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन सम्पन्न, २३ जना सम्मानित

चितवन । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्जिक्युटिभहरुसहित करिब २ सयभन्दा बढी सहभागीको उपस्थितिमा सौराहामा दोस्रो सूर्यज्योति सेल्स कन्भेन्सन आयोजना गरेको छ

निर्जीबन बीमा कम्पनीका १ लाख बीमितले पाएनन् दाबी भुक्तानी

काठमाडौं । बीमा कम्पनीको काम बीमा गराउने मात्रै होइन, सहज ढंगले दाबी भुक्तानी पनि हो । जोखिम हस्तान्तरणको उद्देश्यले बीमा गरेपछि बिमितले सदैव समयमै दाबी भुक्तानी होस् भन्ने चाहेको हुन्छ

बागमती प्रदेशका मुख्यमन्त्रीले भने- बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउनुस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा ‘प्रदेश सरकार र बीमा’ विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका दुर्गम

फेडेरल रिईन्स्योरेन्स ब्रोकर कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । फेडेरल रिईन्स्योरेन्स ब्रोकर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले दोस्रो बार्षिक साधारण सभा बोलाएको छ । असोज २५ गतेका लागि बोलाएको सभामा सर्वसाधारणका लागि

मेटलाइफद्वारा नेपालमा वन बाइ मेटलाइफ एप सार्वजनिक

काठमाडौं । मेटलाइफ नेपालले डिजिटल माध्यमद्वारा स्वास्थ्यमा पहुँच पुर्‍याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरु एकै प्लेटफर्ममा संयोजन गरी मोबाइल एप वन बाइ मेटलाइफ सार्वजनिक गरेको छ । एपको शुभारम्भ मेटलाइफ

प्रिमियम मूल्यमा आईपीओ ल्याउन माग गर्दै हिमालयन रिइन्स्योरेन्स पुग्यो सेबोन, प्रतिकित्ता कति ?

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०८ रुपैयाँका दरले

पुनर्बीमा कम्पनीको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक, प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तको वित्तीय अवस्था बल्ल सार्वजनिक गरेको छ । कम्पनीले गत आवको चैत मसान्तको रिपोर्ट भदौ अन्तिममा मात्रै सार्वजनिक गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनले बनायो सेयरधनीको हात खाली

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ । शनिबार बसेको कम्पनीको सञ्चालक समितिको