प्रभु महालक्ष्मी लाइफले साउन १ गतेबाट १५ बिमा

काठमाडौ । मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बिमा योजना ९प्रोडक्ट० ल्याउने भएको छ । प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्स मर्ज भएर असार भित्रै एकीकृत कारोबार गर्ने तयारीमा

सर्तसहित कृषि बिमाको पोसिली बिक्री सुरु, असार मसान्तमा ३ अर्ब नपाए पुनः रोक्ने

काठमाडौं । नेपाल बीमक संघले सर्तसहित कृषि बिमाको पोलिसी बिक्री सुरु गरेको छ । सरकारले २०७७ सालदेखि ३ अर्ब अनुदान नदिएको भन्दै पोलिसी बिक्री गर्न रोकेको थियो । सरकारले २०६९

प्रभु महालक्ष्मी लाईफको एकीकृत असारभित्रै, पुँजी पुर्‍याउन एफपीओ

काठमाडौं । मर्जरका लागि प्रभु लाईफ र महालक्ष्मी लाईफ इन्स्योरेन्सले बिमा प्राधिकरणबाट अन्तिम स्वीकृत पाएको छ । जेठ २९ गते कम्पनीले बीमा प्राधिकरणबाट मर्जरका लागि अन्तिम स्वीकृत दिएको हो ।

हिमालयन रिइन्स्योरेन्सको नाफा २९.५२ प्रतिशतले बढ्यो

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको नाफा बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा २९.५२ प्रतिशतले बढे ले बढेर २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ पुगेको छ

प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् । भट्टचन जेठ २६ गते अध्यक्षमा चयन भएकी हुन् । जेठ २६ गते सम्पन्न कम्पनीको साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट

स्वास्थ्य बीमा व्यवस्थित बनाउन भनेजस्तो मान्छे पाउन सकिनँः मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको बताएका छन् । आइतवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमा व्यवस्थित

आइएमई लाइफले प्रिमियम मूल्य थपेर आईपीओ निष्कासन गर्ने

काठमाडौं । आइएमई लाइफ इन्स्यारेन्सले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपाली र दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने

आईएमई लाइफले प्रतिकित्ता २३६ रुपैयाँमा आइपीओ निष्काशन गर्ने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको बीमा क्षेत्रमा पहिलो पटक प्रिमियममा आइपिओ निष्कासन गर्ने कम्पनी भएको छ । नेपाल धितो पत्र बोर्डले स्वीकृति दिएसँगै प्रतिकित्ता २३६.९१ रुपैयाँमा कम्पनीले

पुनर्बिमा कम्पनीको निर्जीबन बिमा तर्फको नाफा बढ्यो, जीवन बीमा नोक्सानमा

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । पुस मसान्तसम्म कम्पनीले निर्जीवन बिमातर्फ खुद नाफा बढाएको छ भने जीवन बिमातर्फ घटेको छ

निर्जीवन बिमा कम्पनीहरुको कुल बिमा शुल्क साढे ३२ अर्ब, चैतमा भन्दा वैशाखमा घट्यो

काठमाडौं । निर्जीवन कम्पनीको कुल बिमा शुल्क ३२ अर्ब ६८ करोड नाघेको छ । वैशाखसम्ममा सञ्चालनमा रहेका १५ निर्जीवन बिमा कम्पनीले ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँभन्दा बढी बिमा