अब बैंकबाटै हुन्छ तपाईंको बीमा

काठमाडौं । अब तपाईंले बैंकबाटै बीमा गराउन पाउनु हुने भएको छ । बीमा समितिले बैंकबाटै बीमा गर्ने व्यवस्था मिलाउन गृहकार्य थालेको छ । बैंकास्यूरेन्स नीति मार्फत् बीमा समितिले बैंकबाटै बीमा

कृषि तथा पशुबाली बीमा नगराउने मुडमा बीमा कम्पनीहरु

काठमाडौं । सरकारले उच्च प्राथमिकताका साथ संचालन गरेको कृषि तथा पशुबाली बीमा कार्यक्रम संकटमा परेको छ । यस्तो बीमाको प्रिमियममा ७५ प्रतिशत अनुदान दिने भनेको सरकारले नै रकम नदिएपछि बीमा

बीमा कम्पनीमा जागिर खान तयार हुनोस्, २ वर्षमै ६ हजारलाई अबसर

काठमाडौं । हप्ता दिनअघि सिटिजन लाइफ इन्स्योरेन्सले ९९ पदका लागि आवेदन माग्यो । कम्पनीले ६ म्यानेजर, १ एक्चुरी, २ लिगल अफिसर/कम्प्लाइन्स अफिसर, ३० म्यानेजमेन्ट ट्रेनी र ६० अफिसर ट्रेनी एसिसटेन्ट

पुँजी बढाउन ३० प्रतिशत सेयर बेच्ने बीमा संस्थानको प्रस्ताव

काठमाडौं । सरकारी स्वामित्वको जीबन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले सर्बसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव गरेको छ । चुक्ता पुँजी बढाउन संस्थानलाई कम्पनी मोडलमा परिणत गरी साधारण सेयर (आइपिओ) जारी

गुराँस लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद ल्याउने

काठमाडौं । गुराँश लाइफ इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको संचालक समितिको बैठकले ५० प्रतिशत हकपद सेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीले

एनबी इन्स्योरेन्सको २७ लाख हकप्रद असार ५ देखि

काठमाडौं । एनबी इन्स्योरेन्सले आगामी असार ५ गतेदेखि १०० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । एनबीले एक बिज्ञप्ती जारी गर्दै असार ५ गतेदेखि साउन ९ गतेसम्म हकप्रद सेयर बिक्रि

शिखर इन्स्योरेन्सले नयाँ एफपिओ जारी गर्न नपाउने, बोर्डले जारी गर्यो नयाँ निर्देशिका

काठमाडौं । नेपाल धितोपत्र बोेर्डमा फर्दर पब्लिक अफरिङ (एफपिओ)को लागि आवेदन दिएको शिखर इन्स्योरेन्स कम्पनीले एफपिओ जारी गर्न नपाउने भएको छ । बोर्डले धितोपत्र दर्ता तथा बाँडफाँड निर्देशिका, २०७४ जारी

नयाँ जीबन बीमा कम्पनीको जागिरको अबसर, सिटिजनले एकैचोटी माग्यो ९९ कर्मचारी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ९९ पदका लागि आवेदन माग गरेको छ । इन्स्योरेन्सले म्यानेजरदेखि अफिसर, ट्रेनी एसिसटेन्टसम्मको पदका लागि आवेदन माग गरेको हो । इन्स्योरेन्सले म्यानेजर ६, एक्चुरी१, लिगल

प्राइम कर्मशियल बैक र एशियन लाईफ ईन्स्योरेन्सबीच बैकासुरेन्स सेवा

काठमाडौं । जीवन बीमालाई ग्राहकको पहुँचसम्म सजिलै पुर्याउने उद्धेश्यले प्राइम कर्मशियल बैक र एशियन लाईफ ईन्स्योरेन्स कम्पनीबीच बैकासुरेन्स सम्बन्धि संझौतापत्रमा हस्ताक्षर भएको छ । सो संझौतापत्रमा प्राइम कर्मशियल बैकका प्रमुख

एनएलजीको कामु सिइओमा पन्त

काठमाडौं । एनएलजी इन्स्सोरेन्सका कामु प्रमुख कार्यकारी अधिकृतमा सुनिल बल्लव पन्त नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत विजय शाहले अदालतको आदेशपछि राजिनामा दिएपछि अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीले नायव