एनएलजीको कामु सिइओमा पन्त



काठमाडौं । एनएलजी इन्स्सोरेन्सका कामु प्रमुख कार्यकारी अधिकृतमा सुनिल बल्लव पन्त नियुक्त भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत विजय शाहले अदालतको आदेशपछि राजिनामा दिएपछि अर्को व्यवस्था नभएसम्मको लागि कम्पनीले नायव महाप्रवन्धक पन्तलाई कामु सिइओमा नियुक्ती गरेको हो ।


क्लिकमान्डु