प्रभु महालक्ष्मी इन्स्योरेन्सले बीमालेख नवीकरण नगरेका बीमितलाई ५०

काठमाडौं । बीमालेख नवीकरण नगरेका वा नवीकरण शुल्क नबुझाएका बीमितलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले शुल्क भुक्तानीमा ५० प्रतिशत छुट दिने भएको छ । इन्स्योरेन्सले सूचना जारी गदै यस्तो शुल्क पुस

स्वास्थ्य बीमा गरेका बीमितले उपचार गर्दा लागेको खर्चको १० प्रतिशत आफैले तिर्नुपर्ने

काठमाडौं । स्वास्थ्य बीमा गरेका बीमितले उपचार गर्दा लागेको खर्चको १० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ ।स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागु गर्ने कार्यविधि, २०८० मा

मंसिरमा ७० करोड रुपैयाँले बढ्यो निर्जीवन बीमाको व्यापार

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा मात्रै ३ अर्ब १७ करोड रुपैयाँको व्यापार गरेका छन् । कम्पनीहरुले कात्तिकको तुलनामा मंसिरमा बीमा पोलेसी बिक्री गरेर ७० करोड रुपैयाँ बढी शुल्क

प्रिमियम मूल्यमा आईपीओ बाँडफाँट भइसकेकाले सच्याउन सम्भव छैन, नयाँ स्वीकृति रोकिन सक्छ: प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रमियम मूल्यमा आईपीओ बाँडफाँट भइसकेकोले त्यसलाई सच्याउन सम्भव नभएको बताएका छन् । बहीबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रिमियम शुल्क लिएर आईपीओ निष्कासनका लागि

प्रिमियममा आईपीओ जारी गर्न दिएको स्विकृति सच्याउन बीमा प्राधिकरणलाई लेखा समितिको निर्देशन

काठमाडौं । सर्वसाधारणका लागि संरक्षित ३० प्रतिशत सेयरमा प्रिमियम थप गरेर आइपीओ निष्कासनको स्विकृति दिएको भन्दै उक्त स्वीकृति फिर्ता लिन नेपाल बीमा प्राधिकरणलाई लेखा समितिले निर्देशन दिएको छ । बिहिबार

नेपाल इन्स्योरेन्सको सेयर मूल्य अहिलेसम्मकै धेरै, किन लाग्यो सकारात्मक सर्किट ?

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट मात्रै नभएर सेयर मूल्य अहिलेसम्मकै उच्च

‘असफल’ बन्दै स्वास्थ्य बीमा, गत वर्ष २२ लाखले गरेनन् नवीकरण, प्रधानमन्त्री भन्छन्: प्रभावकारी बनाउँछु

काठमाडौं । आफ्नै कार्यकालमा राष्ट्रिय स्वास्थ्य बीमा ऐन ल्याएको भनेर गौरव गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगभग असफल बनिसकेको बीमा कार्यक्रमलाई फेरि प्रभावकारी बनाउने घोषणा गरेका छन् । राष्ट्रका नाममा

नेपाल लाइफको ५ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार १ सय १२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बुधबारबाट गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको कम्पनीको

हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट, कसलाई कति पर्‍यो ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको साधारण सेयर ( आईपीओ) बाँडफाँट भएको छ । आईपीओमा १५ लाख ७३ हजार २१९ जनाकोे आवेदन परेको थियो । जसमा १५ लाख ६४ हजार ५६४

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट हुने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्कासन गरेको साधारण सेयर (आईपीओ) भोलि (बुधबार) बिहान १० बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार भोली बिहान १० बजे