मंसिरमा जीवन बीमा कम्पनीले संकलन गरे १२ अर्ब

काठमाडौं । मंसिर महिनामा जीवन बीमा कम्पनीले बीमा शुल्कबापत १२ अर्ब ३१ करोड ६८ लाख रुपैयाँ संकलन गरेका छन् । १४ वटा जीवन कम्पनीले प्रथम बीमा शुल्क र नवीकरण शुल्कबाट

सिटिजन लाइफको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातौँ वार्षिक साधारणसभा माघ १४ गते गर्ने भएको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सधारणसभा माघ १४ गते गर्ने र बुक क्लोज

नेको इन्स्योरेन्सको साधारणसभा माघ १२ गते, बुक क्लोज कहिले ?

काठमाडौं । नेको इन्स्योरेन्सले २८औँ साधारणसभा माघ १२ गते गर्ने भएको छ । इन्स्योरेन्सको ४५५ औँ सञ्चालक समितिको बैठकले साधारणसभा माघ १२ गते र त्यसकालागी बुकक्लोज माघ १ गते गर्ने

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने भएको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको छ । कम्पनीका अनुसार साविकको प्राइम लाइफ,

लेखा समितिको निर्देशनपछि बीमा प्राधिकरणले भन्योः प्रिमियम बापतको रकम खर्च नगर्नु

काठमाडौं । सार्वजनिक लेखा समितिले प्रिमियम शुल्कमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने निणर्य फिर्ता गर्न निर्देशन दिएपछि बीमा प्राधिकरणले उक्त रकम खर्च नगर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

एशियन लाइफ इन्स्योरेन्सले बीमितलाई ७० रुपैयाँसम्म लाभांश दिने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बीमितलाई ६१ रुपैयाँ देखि ७० रुपैयाँसम्म लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा अधारित रहेर इन्स्योरेन्सले सावधिक तथा आजिवन बीमालेखमा प्रतिहजार

तीन निर्जीवन बीमा कम्पनीलाई प्राधिकरणको कारबाही, २ लाखका दरले जरिवाना

काठमाडौं । उधारोमा बीमा तथा बीमितको आम्दानी स्पष्ट नखुलाई बीमा गराएको भन्दै नेपाल बीमा प्राधिकरणले तीनवटा निर्जीवन बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स,राष्ट्रिय बीमा कम्पनी र युनाइटेड

आईपीओ निष्कासन गर्न नमिलेपछि बजेटका लागि धाउँदै राष्ट्रिय जीवन बीमा कम्पनी, नदिने मुडमा अर्थमन्त्रालय

काठमाडौं । अर्थमन्त्रालयले सेयर पुँजी थप गर्न नमानेपछि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको राष्ट्रिय जीवन बीमा कम्पनीलाई चुक्त पुँजी पुर्‍याउन अप्ठ्यारो परेको छ । यसका साथै, राष्ट्रिय जीवन

सिटिजन्स लाइफ इन्स्योरेन्सले ५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लगानीकर्तालाई बोनस सेयर दिने घोषणा गरेको छ । इन्स्योरेन्सले कुल चूक्तापुँजीको ५ प्रतिशतका दरले आउने रकम बराबरको बोनस सेयर दिने

बीमा दाबी भुक्तानी लिन आउन बीमितलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सको सूचना

काठमाडौं । बीमा दाबी भुक्तानीका लागि आवेदन दिएर सम्पर्कमा नआएका बीमितलाई सम्पर्कमा आउन हिमालयन एभरेष्ट इन्स्योरेन्सले आग्रह गरेको छ । इन्स्योरेन्सले सार्वजनिक सूचना जारी गर्दै आवश्यक कागजात सहित इन्स्योरेन्सको शाखा