नेको इन्स्योरेन्सको साधारणसभा माघ १२ गते, बुक क्लोज कहिले ?



काठमाडौं । नेको इन्स्योरेन्सले २८औँ साधारणसभा माघ १२ गते गर्ने भएको छ ।

इन्स्योरेन्सको ४५५ औँ सञ्चालक समितिको बैठकले साधारणसभा माघ १२ गते र त्यसकालागी बुकक्लोज माघ १ गते गर्ने भएको हो ।

कम्पनीले आर्थिक आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफर गरि पारित गर्ने,लेखापरिक्षण प्रतिवेदनको सम्पूर्ण वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने छ ।

यो बाहेक निर्वाचनमार्फत कम्पनीले ५ जना सञ्चालकको चयन गर्ने छ। इन्स्योरेन्सले नक्सालमा रहेको लिसारा रिसेप्सनमा माघ १२ गते ११ बजे साधारणसभा गर्ने छ ।


क्लिकमान्डु