दाबी भुक्तानी लिन आउन बीमितलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स
काठमाडौं । बीमा बापतको दाबी भुक्तानी लिनका लागि सम्पर्कमा आउन आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बीमितलाई आग्रह गरेको छ । मंगलबार सार्वजनिक सूचना जारी गर्दै इन्स्योरेन्सले २०८० सालको असारसम्ममा क्षति बीमा दाबीका