राष्ट्रिय बीमा नीति २०८० जारी: प्रविधिमैत्री बीमा अवलम्बन

काठमाडौं । सरकारले राष्ट्रिय बीमा नीति २०८० जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकबाट स्वीकृत भएको राष्ट्रिय बीमा नीतिले बीमाको दीर्घकालीन विकासदेखि पुनर्बीमाको दायरा विस्तार गर्दै प्रविधिमैत्री बीमाको विकास गर्ने

नेपाल इन्स्योरेन्सले १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक बर्ष २०७९/८० को नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद

रिलायबल लाइफ इन्स्योरेन्सले कति दिँदै छ बिमितलाई बोनस

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई प्रतिहजार पोलेसीमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँका दरले बोनस दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि नयाँ बोनसदर घोषणा

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ६९.६२ अर्ब दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्त सम्ममा ६९.६२ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दाबी भुक्तानी बापत ५.६८ अर्ब, परिपक्व दाबी भुक्तानी बापत

प्रिमियम मूल्यमा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै हिमालयन रिइन्स्योरेन्स

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले

मेट लाइफ इन्स्योरेन्सद्वारा प्रतिहजार बीमा पोलिसीमा ८० रुपैयाँसम्म बोनस दिने घोषणा

काठमाडौं । मेट लाइफ इन्स्योरेन्सले बीमितलाई न्यूनतम प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि बीमा पोलिसीको अवधिअनुसार छुट्टा छुट्टै

नेको इन्स्योरेन्सले बनायो सेयरधनीको हात खाली

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले यो पटक सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीका अनुसार आर्थिक वर्ष

सिटिजन लाइफ इन्स्योरेन्सको पोलेसी बोनसदर सार्वजनिक, प्रतिहजार ७७ रुपैयाँसम्म बोनसदर कायम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोलेसी बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि पोलेसीदरमा प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँसम्मको बोनस दिने निणर्य गरेको

जीवन बिमा कम्पनीले कहाँ लगानी गर्दैछन् ६ खर्ब ?

काठमाडौं । गत असोजमा १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्दै एशियन लाइफ इन्स्योरेन्सले यति एयरलाइन्सको ४९ प्रतिशत सेयर किन्यो । र, सुभाष सापकोटालाई सीइओ बनाएर पठाइसकेको छ । त्यस्तै,

मेटलाइफका एसियाका क्षेत्रीय प्रेसिडेन्ट नेपालमा

काठमाडौं । मेटलाइफ नेपालले एसियाका लागि क्षेत्रीय प्रेसिडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटले नेपाल भ्रमण गरेका