नेको इन्स्योरेन्सले बनायो सेयरधनीको हात खाली



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले यो पटक सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०७९/८० को नाफाबाट यस वर्ष लाभांश वितरण नगरी संचित गर्ने जनाएको छ ।


क्लिकमान्डु