६ महिनामा ग्लोबल आइएमईले कमायो करिब एक अर्ब

काठमाडौं। ग्लोबल आइएमई बैंकले ६ महिनामा ९० करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको भन्दा नाफामा ग्लोबल आइएमईले २० प्रतिशत बढाएको हो । अघिल्लो वर्ष पुस मसान्तमा नाफा ७५

प्राथमिक निष्काशनको रकम राष्ट्र बैंकमा जम्मा पार्नु नपर्ने

काठमाडौैं । पब्लिक कम्पनीहरुले सार्बजनिक निष्कासन (सेयर जारी गर्दा) संकलन भएको रकम राष्ट्र बैंकमा जम्मा गरिरहनु नपर्ने भएको छ । बजारमा तरलता अभाब भएको र सार्बजनिक निस्कासनमा आस्बा प्रणाली लागू

नेप्सेका सबै सुचाङ्क रातो, ५१ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन पनि नेप्से परिसुचक ओराले लाग्ने क्रममा कमि आएको छैन । कारोबार बन्द हुँदा नेप्से परिसुचक २१.४७ अंकले घटेर १३७५.१४ अंकमा नेप्से परिसुचक अडेको हो ।

प्रिमियर इन्स्योरेन्सले एफपिओ जारी गर्ने, मुल्य प्रतिकित्ता १ हजार ४ रुपैयाँ

प्रिमियर इन्स्योरेन्स कम्पनीले १ सय रुपैयाँको बेस प्राइसमा ९ सय ४ रुपैयाँ प्रिमियम जोडेर १ हजार ४ रुपैयाँमा ६ लाख ९५ हजार ५ सय ६५ कित्ता एफपिओ सेयर जारी गर्ने

पूँजीबाद ढल्ला र नेप्सेको बोर्ड टुकुचामा बगाउँला भनेर कुर्ने हो ?

कुनैपनि संस्था ऐतिहासिक बिकासको कुन चरणमा छ भन्ने पत्ता लगाउने सजिलो उपाय हो, तुलना । यदि संस्था आफैंमा नयाँ आविष्कार होइन वा बिकासक्रमको प्रक्रियामा सबैभन्दा अग्रपङ्क्तिमा छैन भने तुलना निकै

गरिमाको नाफा दोब्बर, ब्याज आम्दानी ३४ करोड

काठमाडौं। गरिमा विकास बैंकले आफ्नो नाफा दोब्बर बढाएको वित्तीय विवरण प्रकाशित गरेको छ । गरिमाले पुस मसान्तसम्ममा १५ करोड ९५ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष गरिमाको नाफा

अब कता जाला सेयर बजार ?

काठमाडौं । सेयरबजार सामान्यतः तीन अवस्थामा रहन्छ । बढ्दो क्रम, घट्दो क्रम र स्थिर । पछिल्ला केही महिनामा नेप्सेको अवस्था हेर्ने हो भने कहिले घट्दो त कहिले स्थिर देखिन्छ ।

धितोपत्र बोर्डको अबको ध्यान इन्भेष्टमेन्ट कम्पनीतर्फ केन्द्रीत, प्रारम्भिक अध्ययनमै भेटियो यस्तो बेहाल

काठमाडौं । इन्भेष्टमेन्ट कम्पनीहरुले अनधिकृत रुपमा सेयर बजारमा लगानी गर्ने गरेको पाइएको छ । धितोपत्र बोर्डले गरेको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो । कम्पनीहरुले सेयरमा लगानी गर्ने उद्देश्य नराखिकन कम्पनी

मर्जरमा जान लागेका ओम र मनास्लुको नाफामा छलाङ

काठमाडौंः मर्जरमा जान लागेका ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकले नाफामा छलाङ मारेका छन् । गतवर्ष पुस मसान्तमा ६ करोड ३९ लाख रुपैयाँ नाफा गरेको ओमले यो वर्षको पुस

एक अर्ब ब्याज आम्दानी गर्दा सानिमाको नाफा ५५ प्रतिशत बढ्यो

काठमाडौं । सानिमा बैंकले आफ्नो नाफामा ५५ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको पुसमा ४० करोड नाफा गरेको बैंकले यो वर्षको पुस मसान्तमा ६२ करोड २५ लाख रुपैयाँ नाफा कमाएको हो