नेप्सेमा सामान्य वृद्धि, बीमा समूहमा ५२ अंकले बढ्यो

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से परिसुचक ०.३३ अंकले उकालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक ०.३३ अंकले बढेर १४६२.५६ अंकमा अडेको हो । नेपाल स्टक एक्सचेन्ज

काष्ठमण्डपले आस्वाको अनुमती पायो

काठमाडौं।काष्ठमण्डप डेभलपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डबाट आस्वा प्रणालीको अनुमती पाएको छ । यस प्रणाली अन्तर्गत धितोपत्र निष्काशन हुँदाको बखत लगानीकर्ताहरुबाट दरखास्त बुझेर लगानीकर्ताहरुको खातामा रकम रोक्का राखि दरखास्तको निस्सा दिईनेछ

एक महिनामा ६२ अर्बले बढ्यो बैंकहरुको कर्जा, निक्षेप ४४ अर्बले मात्रै

काठमाडौं । वाणिज्य बैंकहरुलाई लगानी गर्न मिल्ने रकम (तरलता) को अझ बढी चाप परेको छ । कर्जाको तुलनामा निक्षेप बढ्न नसक्दा तरलतामा थप दबाब परेको हो । पछिल्लो एक महिनामा

यसैवर्ष राष्ट्रिय बाणिज्य बैंकको ३० प्रतिशत आइपीओ टुंगो लाग्ने

काठमाडौ । राष्ट्रिय बाणिज्य बैंकले निष्कासन गर्ने भनिएको ३० प्रतिशत साधारण सेयरको विषयमा यो वर्षभित्रमा टुंगो लाग्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकृष्ण श्रेष्ठले चालु अर्थिक वर्षको अन्त्यसम्ममा

३ अंकले घट्यो नेप्से, होटेल समूहको सूचक भने ३५ अंकले बढ्यो

काठमाडौं । मंगलबार नेप्से परिसुचक ३ अंकले ओरालो लागेको छ । कारोबार बन्द हुँदा नेप्से परिसुचक ३.०५ अंकले घटेर १४६३.०४ अंकमा अडेको छ । आज १ सय ३० कम्पनीका ८

कसले बनाउँदै छ सेयर बजारलाई जुवा घर ?

पछिल्ला बर्षहरुमा नेपाली सेयर बजारमा नयाँ लगानीकर्ताको ओइरो लागेको छ । निष्कृय बनेर बसेका पुराना लगानीकर्ता पनि जुर्मुराएका छन् । घर, कार्यालय, चिया पसलदेखि बाटोघाटोमा समेत सेयर बजारको चर्चा छ

नियमावली विपरित सान्जेनले अघि बढायो सेयर निष्कासनको प्रक्रिया

काठमाडौं । सान्जेन जलविद्युत आयोजनाले धितोपत्र दर्ता तथा निष्कासन नियमावली विपरित सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ । नियमावलीमा ऋण दिने कम्पनीले सेयर नपाउने ब्यवस्था गरिएको भएपनि सान्जेनले सो विपरितको

नेप्से दोहोरो अंकले घट्यो, कारोवार रकममा वृद्धी

साताको शुरुवाती दिन नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से ११ दशमलव ६३ अंकले घटेर १४६६ दशमलव ०९ बिन्दुमा झरेको छ । कारोबार रकममा भने भारी बृद्धि भएको छ

ग्लोबल अाईएमइ बैैंकलाई आस्वा प्रणालीको स्वीकृती

नेपाल धितोपत्र बोर्डबाट ग्लोबल आइएमई बैंकले आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीको अनुमति प्राप्त गरेको छ । सार्वजनिक रुपमा निष्काशन गर्ने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को

सिआइटी मोवाइल एप सेवा सुरु

काठमाडौं । नागरिक लगानी कोषले सिआटी मोवाइल एप सेवा सुरु गरको छ । अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले कोषको पोखरा शाखाबाट सो सेवाको सुभारम्भ गरेका हुन । सिआइटी मोवाइल एप