जलविद्युत् विकास कम्पनीको सिइओमा पोखरेल

काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृतमा छविराज पोखरेल नियुक्त भएका छन् । कम्पनीको संचालक समितिले पोखरेललाई नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।

नेपाल लाइफको एफपिओ र फरवार्डको आइपिओ १५ दिनभित्र बाँडफाँड गर्न धितोपत्र बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्सुरेन्सको थप सार्वजनिक निष्काशन(एफपिओ) र फरवार्ड माइक्रोफाइनान्सको आइपिओ १५ दिनभित्र बाँडफाँड गर्न निर्देशन दिएको छ । बोर्डले एफपिओको र आइपिओको निष्कासन तथा बिक्री

एसबीआईको २८ प्रतिशत बोनस सेयर पारित

काठमाडौं । एसबीआई बैंकले सेयर धनीलाई २८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको साधारणसभाले सेयरधनीलाई बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । साधारणसभाले १० कित्ता

युनाइटेड मोदीको साधारण सेयर आउँदै

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो ।

साधारण सभाको लागि काष्ठमण्डपले तोक्यो बुक क्लोजर मिती

काठमाडौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले साधारणसभाका लागि बुक क्लोजर मिती तोकेको छ । बैंकले स्टकलाई दिएको जानकारी अनुसार साधारणसभा प्रयोजनको लागि माघ २७ देखि फागुन ५ सम्म कारोवार हुने छैन

नेप्से परिसूचक १३ सयबाट तल ओर्लियो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १३ सयबाट तल ओर्लेको छ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक २६.७५ अंकले घटेर १२९६.२३ बिन्दुमा आएको हो । कारोवार भएका सबै समूहको

सगुनको मिनी आइपिओ आजदेखि, बिदेशमा बस्ने नेपालीले लगानी गर्न पाउने

काठमाडौं । अमेरिकामा बस्ने नेपालीहरुको अग्रसरतामा खुलेको सामाजिक सञ्जाल सगुनले फ्रेब्रेवरी ९ देखि सर्वसाधारणका लागि २ करोड अमेरिकी डलर बराबरको मिनी आइपिओ खुल्ला गरेको छ । आज एक बिज्ञप्ति जारी

सानिमाको बोनस सेयर सूचिकृत

काठमाडौं । सानिमा बैंकले दिएको बोनस सेयर दोस्रो बजारको सेयर कारोवारका लागि सूचिकृत भएको छ । कम्पनीले लगानीकर्तालाई दिएको २ लाख ६८ हजार ७ सय ५५ कित्ता बोनस सेयर कारोवारका

नेपाल लाइफको एफपिओ पर्नेले पाउने भए बोनस सेयर

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको बोनस सेयर थप सेयर निष्कासन(एफपिओ) पर्नेले पनि पाउने भएका छन् । कम्पनीले एफपिओ बाँडफाँडपछि हुने चुक्ता पुँजीमा २६.३१ प्रतिशत बोनस सेयरको घोषणा गरेको छ ।

२५ करोड रुपैयाँले नाफा बढाउँदै टेलिकमले कमायो करिब ८ अर्ब

काठमाडौं । अघिल्लो वर्षको तुलनामा २५ करोड रुपैयाँले नाफा बढाउँदै नेपाल टेलिकमलले पुस मसान्तसम्ममा ७ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको छ ।  अघिल्लो वर्षको पुस मसान्तमा टेलिकमको नाफा ७ अर्ब