एनजीओको रुपमा कार्यरत लघुवित्तले दुई वर्षभित्र आइपिओ जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले गैर सरकारी संस्थाबाट स्तरोन्नती भएर लघुवित्त संस्थाको रुपमा काम गरेका संस्थाले २ वर्षभित्रमा साधरण सेयर जारी गर्नुपर्ने बताएका छन् । आजदेखि

मेलम्चीले जनतालाई सेयर बेचेर एडिबीको ऋण तिर्ने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सर्बसाधारणलाई सेयर बिक्री गरेर आयोजना निर्माणको लागि एशियाली विकास बैंक (एडिबी) बाट लिइएको ऋण तिर्ने योजना बनाएको छ । आयोजना निर्माण सम्पन्न भएर काठमाडौं उपत्यका

होली सकिएपनि नेप्से भने रातो रङको होली खेल्दै

काठमाडौं । रङको पर्व होली सकिएपनि नेपाल स्टक एक्सजेन्ज(नेप्से) परिसूचकले भने रातो रङको होली खेलेको छ । मंगलवार नेप्से परिसूचक ८.१४ अंकले घटेर १३ सय ४७ बिन्दुमा झरेको छ ।

लक्ष्मी र सानिमा बैंकले पाए हकप्रद सेयर जारी गर्ने अनुमती

काठमाडौं । लक्ष्मी बैंक र सानिमा बैंकले हकप्रद सेयर जारी गर्ने अनुमती पाएका छन् । धितोपत्र बोर्डले लक्ष्मी बैंक र सानिमा बैंकलाई हकप्रद जारी गर्न अनुमती दिएको हो । राष्ट्र

नेपाल टेलिकमको ५१ प्रतिशत नगद लाभांश, आजैबाट लाभांश बितरण शुरु

काठमाडौं । नेपाल टेलिकमले आफ्ना शेयरधनीहरुलाई ५१ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७२/२०७३ मा खुद मुनाफा १३ अर्ब ६८ करोड कमाएको छ । कम्पनीको सोमबार

आजदेखि स्टान्डर्ड चार्टर्ड बैंकको एफपिओ

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले आजदेखि फरदर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्दै छ । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार एफपिओ चैत ४ सम्म भर्न पाइने छ । बैंकले

एक महिनाभित्र नबिलको नगद लाभांश नलिए पैसा नपाइने

काठमाडौ । एक महिना भित्रमा नबिल बैंकको नगद लाभांश सेयरधनीले नलिएमा सो रकम नपाइने भएको छ । नबिल बैंकले जारी गरेको सुचना अनुसार लगातार ५ वर्षसम्मपनि नगद लाभांश लिन नआएका

नेप्सेमा सामान्य वृद्धि, अन्य समूह बाहेक सबैमा छायो हरियाली

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । नेप्से परसूचक ७.७५ अंकले बढेको हो । कारोबार बन्द हुँदा नेप्सेको परिसूचक १३५५.२८ अंकमा अडेको छ ।

बोर्डको निर्देशन अनलाइन ट्रेडिङको लागि होइन, लगानीकर्ता मैत्री छैनः नरेन्द्र सिजापति

अहिले हामी दुई तरिकाले सेयर कारोबार गरिरहेका छौं । पहिलो त लगानीकर्ताले हाम्रो कार्यालयमै आएर खरिद बिक्रीको लिखित आदेश दिन्छन् । जुन कुरा धितोपत्र विनिमियन बजार नियमावली २०५५ अनुसुची १

पोखरा फाइनान्सको १० लाख कित्ता एफपिओ आउँदै, मूल्य कति ?

काठमाडौं । पोखरामा मुख्य कार्यालय रहेको पोखरा फाइनान्सले ९ लाख ८३ हजार कित्ता एफपिओ जारी गर्ने भएको छ । एफपिओ निष्काशनका लागि फाइनान्सले धितोपत्र बोर्डमा आवेदनसमेत दिएको । ‘एफपिओ निष्काशनका