सम्पत्ति शुद्धीकरणको बिषयमा सभासद्लाई कन्भिन्स गर्नुपर्ने अबस्था छः

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले सम्पत्ति शुद्धीकरण निवारणको विषयमा राजनीतिज्ञदेखि सरोकारवालालाई समेत कम जानकारी रहेको बताएका छन् । चेतनाको कमीको कारण अन्तराष्ट्रिय रुपमा गम्भीर समस्या आउन

कसरी सहज भएको थियो ०६४ र ०६६ सालको तरलता अभावको समस्या ? बी. एन. घर्तीको अनुभव

  तरलता अभावले अहिले बैंकिङ उद्योग तातेको छ । तरलता अभाव किन भयो भन्ने बिषयमा धेरै बिशेषज्ञहरुको धारणा आइसकेको छ । त्यसैले त्यस बिषयमा त्यति चर्चा गर्न खोजिएको छैन ।

६ महिनामा ग्लोबल आइएमईले कमायो करिब एक अर्ब नाफा

काठमाडौं। ग्लोबल आइएमई बैंकले ६ महिनामा ९० करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको भन्दा नाफामा ग्लोबल आइएमईले २० प्रतिशत बढाएको हो । अघिल्लो वर्ष पुस मसान्तमा नाफा ७५

बैंकका बिस्थापित शाखा पुनस्थापना गर्न अर्थसचिबको ताकेता

काठमाण्डौं । अर्थसचिब डा. शान्तराज सुबेदीले द्धन्द्धको समयमा विस्थापन भएका सरकारी बैंकका शाखाहरु छिटो पुनस्थापना गर्न निर्देशन दिएका छन् । सरकारी स्वामित्वका बैंकहरु राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र

बिदेशको कमाइ यता लगानी पो गर्ने कि ! बैदेशिक रोजगार बचतपत्रमा १० प्रतिशत ब्याज

काठमाडौं । सरकारले बैदेशिक रोजगारीमा गएका व्यक्तिलाई लक्षित गर्दै ५० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्र ल्याउने भएको छ । सरकारले बचतपत्र ल्याउने निर्णय गरेपछि राष्ट्र बैंकले माघ १७ देखि फागुन

बैंक तथा वित्तीय संस्थाको खुद नाफामा यसरी लाग्यो अंकुश

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको खुद नाफामा केही कटौति गरिदिएको छ । प्रत्येक बर्ष बैंक तथा वित्तीय संस्थाले गरेको खुद नाफाको १ प्रतिशत रकम कटौति गरेर

धनजमानी दिनेले जमानी रकम तिरेर धितो छुटाउन पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी कालोसुचीमा परेका ऋणीको जमानी बस्नेले राहत पाउने भएका छन् । ऋणीले ऋण नतिरे पनि जमानीकर्ताले जमानी बसे वापतको रकम तिरेर आफ्नो धितो

बिहीबार फेरि २० अर्बको रिपो

काठमाडौं । राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गरेर तरलता प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने जानकारी दिए

प्राइम बैंकको १७ प्रतिशत बोनस सेयर साधारण सभाबाट पारित

प्राइम कमर्सियल बैंकको साधारण सभाले शेयरधनीहरुलाई १७ दशमलव २५ प्रतिशत बोनस शेयर दिने निर्णय परित गरेको छ । बैंकको नबौ बार्षिक साधारण सभाले ८५ करोड २२ लाख रुपैया वरावरको बोनस

डिप्रोक्स लघुवित्तको ५२ प्रतिशत लाभांस स्वीकृत

काठमाडौं । डिप्रोक्स लघुवित्त बिकास बैंकको ५२ प्रतिशत लाभांस स्वीकृत भएको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरेको ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांस नियामक नेपाल राष्ट्र