डिप्रोक्स लघुवित्तको ५२ प्रतिशत लाभांस स्वीकृत



काठमाडौं । डिप्रोक्स लघुवित्त बिकास बैंकको ५२ प्रतिशत लाभांस स्वीकृत भएको छ ।

कम्पनीको संचालक समितिले प्रस्ताव गरेको ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांस नियामक नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि मात्रै सेयरधनीले सो लाभांस पाउनेछन् ।


पुष्प दुलाल