सत प्रतिशत नाफा बढ्दा बैंक अफ काठमाण्डू लुम्बिनीको

काठमाडौंः मर्जरमा गएपछि बैंक अफ काठमाण्डू लुम्बिनी(बिओकेएल)को नाफा सतप्रतिशत बढेको छ । गत असारमा बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज भएका थिए । बैंकले पुस मसान्तसम्ममा ६० करोड रुपैयाँ

सांसद् श्रेष्ठले छाडे जनता बैंक, नयाँ अध्यक्षमा रायमाझी

काठमाडौं। जनता बैंकको अध्यक्षमा केशवबहादुर रायमाझी चयन भएका छन् । बैंकको संचालक समितिको बैठकले संचालक रहेका रायमाझीलाई अध्यक्षमा चुनेको हो । व्यवस्थापिका संसद्का सदस्य रहेका उदय नेपाली श्रेष्ठले अध्यक्ष पद

पुँजी २ अर्बले बढ्दा नेपाल इन्भेष्टमेन्टको नाफा ५० प्रतिशतले बढ्यो

  काठमाडौं। नेपाल इन्भेस्टमेन्ट बैंकले चालु आर्थिक बर्ष ७३/७४ को दोस्रो त्रैमासिक सम्म खुद नाफा ५०.३० प्रतिशतले बढाएको छ । आज अपरिष्कृत वित्तीय बिवरण प्रकाशित गर्दै बैंकले दोस्रो त्रैमासिक सम्म गत

२० अर्ब तरलता प्रवाह गर्दै राष्ट्र बैंक

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको तरलता बैकिङ प्रणालीमा तरलता प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकले रिपो मार्फत २० अर्ब रुपैयाँ बजारमा छाड्न लागेको हो ।

अध्ययनले भन्योः नेपालका बैंकमा सम्पत्ति शुद्धीकरणको जोखिम उच्च

काठमाडौं । स्रोत नखुलेको सम्पत्ति पहिचान गर्न नेपालको बैंकिङ प्रणाली कमजोर देखिएको छ । फेन्टिलेक्ट र नेशनल बैंकिङ् इन्स्टिच्युटले संयुक्त रुपमा गरेको एक अध्ययनले यस्तो देखाएको हो । बैंकहरु स्रोत

हरेक साता बढ्न थाल्यो बैंक ऋणको ब्याज

काठमाडौं । गत असोज महिनासम्म बैंक तथा वित्तीय संस्थाहरु ऋण बढाउने योजनामा थिए । औसत मुल्यबृद्धि दरभन्दा पनि कम ब्याजदरमा घर बनाउन तथा गाडी खरिदका लागि बिभिन्न ‘स्कीम’ सार्बजनिक गर्दै

मेगासँग मर्जरमा जान लागेको टुरिजमको नाफा १४ करोड

काठमाडौं। मेगा बैंकसँग मर्जरमा जाने सम्झौता गरेको टुरिजम डेभलपमेन्ट बैंकले पुस मसान्तसम्ममा १४ करोड नाफा गरेको छ । ब्याज आम्दानी २६ करोड गरेको बैंकले नाफामा अघिल्लो वर्षभन्दा दोब्बर बढाएको हो

फेवाले पायो आस्बाको सदस्यता

काठमाडौं । फेवा विकास बैंकले आस्बाको अनुपति पाएको छ । धितोपत्र बोर्डले फेवा विकास बैंकलाई धितोपत्र खरिद निर्देशिका,२०७३ बमोजिम धितोपत्र दरखास्त संकलन गर्न आस्बा प्रणालीको अनुमति प्रदान गरेको हो ।

प्राइमको अध्यक्षमा उदयमोहन श्रेष्ठ

काठमाडौं । प्राइम बैंकको संचालक समितिको अध्यक्ष उदयमोहन श्रेष्ठ चयन भएका छन् । सांसद् समेत रहेका बैंकका अध्यक्ष उमेश श्रेष्ठले अध्यक्ष तथा संचालक पदबाट राजिनामा गरेपछि बैंकले उदयमोहन श्रेष्ठलाई अध्यक्षमा

राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी मर्जरमा जान मन्त्रिपरिषद्को दियो स्वीकृति

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंक र एनआईडिसी डेभलपमेन्ट बैंकलाई मर्जरमा लैजान अनुमति दिएको छ । अर्थमन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमती दिएको हो । केही दिन