प्राइम बैंकको १७ प्रतिशत बोनस सेयर साधारण सभाबाट पारित




प्राइम कमर्सियल बैंकको साधारण सभाले शेयरधनीहरुलाई १७ दशमलव २५ प्रतिशत बोनस शेयर दिने निर्णय परित गरेको छ ।

बैंकको नबौ बार्षिक साधारण सभाले ८५ करोड २२ लाख रुपैया वरावरको बोनस शेयर दिने निर्णय गरेको हो ।

साधारण सभाले आगामी दिनहरुमा बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै परिष्कृत सेवा प्रदान गर्ने जनाएको छ ।


क्लिकमान्डु