विश्वासको संकटले सहकारी क्षेत्र धर्मरायो: सचिव दुवाडी

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटका कारण सहकारी क्षेत्र धर्मराएको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं वार्षिक साधारणसभामा

कान्तिभैरव सहकारीले १ अर्ब २० करोड बचत फिर्ता नगरेपछि पीडित धर्नामा

काठमाडौ‌ । गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता धर्नामा उत्रेका छन् । सहकारीले दुई वर्षदेखि मागेजति बचत फिर्ता गर्न नसकेपछि धर्नामा उत्रन बाध्य भएको सहकारी

सहकारीको नियमनका लागि विशिष्टीकृत संस्था बनाउने योजना ६ महिनासम्म छलफलमै सीमित

काठमाडौं । सरकारले बजेटमार्फत बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टीकृत नियामकीय संस्था स्थापना गर्ने भने पनि अहिलेसम्म छलफलमा सीमित बनेको छ । बचत

सहकारी संस्थालाई नियमन गर्न काठमाडौं महानगरले ल्यायो सहकारी नियमावली

काठमाडौं । सहकारी संस्थाहरुलाई नियमन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले ‘सहकारी नियमावली २०८०’ तयार पारेको छ । महानगरपालिकाले आफ्नो कार्यक्षेत्र भित्र रहेका सहकारी संस्थाको नियमन गर्न यो नियमावली ल्याएको हो ।

कहाँ गयो सहकारीको पैसा ?

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रको पैसा गैरसरकारी क्षेत्रमा गएको र केही रकम घरमा थन्किएको बताएका छन । हिमशिला मिडिया प्रालिले काठमाडौंमा आयोजना गरेको ‘सहकारीको ‘पैसा

महाकाली र हर्षित बचत तथा ऋण सहकारी मर्ज, बास्तोला बने अध्यक्ष

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारीमा रहेको महाकाली बचत तथा ऋण सहकारी संस्था र काठमाडौं महानगरपालिका-३२ पुरानो सिनामंगलमा रहेको हर्षित बचत तथा सहकारी संस्थाको संयुक्त साधारणसभा सम्पन्न भएको छ

नेफ्स्कुनमा कस्तो नेतृत्व चाहन्छ सहकारी अभियान ?

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले पुस ७ र ८ गते वार्षिक साधारणसभा बोलाएको छ । सभाले आगामी कार्यकालका लागि सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति

बचतकर्ताको डेढ अर्ब ठगेर फरार भएका मेयर ६ महिनापछि सम्पर्कमा, ४२ ठाउँकै घरजग्गा बुझाउन तयार

काठमाडौं । इमेज बचत तथा ऋण सहकारीबाट बचतकर्ताको करिब डेढ अर्ब हिनामिना गरेर ६ महिनादेखि फरार रहेका ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका सहकारी अध्यक्ष देवकुमार नेपाली सम्पर्कमा आएका छन् । उनले

सहकारी संस्था नियमन गर्न निर्देशन

काठमाडौं । सरकारले सहकारी विभागको कार्यक्षेत्रमा पर्ने सहकारी संघसंस्थालाई नियमनको बिषयमा निर्देशन दिएको छ ।सहकारी विभागले सहकारी संघ संस्थाको हकमा ४ बुंदे निर्देशन दिएको हो । विभागले पहिलो बुंदामा स्वेतपत्र

देउराली बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई शुक्रबारसम्म जाहेरी दिन सिआईबीको आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिनका लागि