बैंकको ऋण तिर्नुपर्दैन भन्ने दुर्गा प्रसाईको अराजक गतिविधि
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकले मेडिकल व्यवासायी दुर्गा प्रसाईका समाज भडकाउने अराजक कृयाकलापलाई नियन्त्रण गर्नुपर्ने सहित विभिन्न २२ वटा प्रस्ताव पारित गरेको छ । लामो समयदेखि