घरभाडा नतिरि भाग्यो सुनौलो दियालो बचत तथा ऋण

काठमाडौं । सुनौलो दियालो बचन तथा ऋण सहकारी संस्थाले गत असारदेखि बहाल रकम नतिरेको भन्दै महानगरले सूचना निकालेको छ । महानगरले १५ दिनभित्रमा काठमाडौं महानगरपालिका-२६ मा उपस्थित हुन भन्दै सहकारीको

सहकारी डुबाएर जापान-अमेरिका पुगेका सञ्चालक र ऋणी धमाधम सम्पर्कमा

काठमाडौं । सहकारी संस्थाको ऋण लिएर भाग्ने ऋणी र संस्था बन्द गरेर बेपत्ता भएका सञ्चालक धमाधम सम्पर्कमा आउन थालेका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले राहदानी रोक्का, इन्टरपोलमार्फत खोजी र

१४ वटामा सीमित हुँदैछन् जीवन बीमा कम्पनी, कुनको कति पुग्छ पुँजी?

काठमाडौं । नेपाल बीमा प्राधिकरण साविकको (बीमा समिति)ले गत चैत महिनामा जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको दुई अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरेको

कालोसूचीमा ६० सहकारी, कलाकारका संस्थादेखि कृषि सहकारीसम्म

काठमाडौं । सहकारीका बचतकर्ता मात्रै होइन, अध्यक्ष तथा सञ्चालकमा पनि ‘लोभले लाभ, लाभले विलाप’ हुने समस्या बढ्दो छ । बढी ब्याजको आशामा सहकारीमा ठूलो रकम बचत गर्ने सदस्यको पैसा फिर्ता

आरक्ष सहकारीबाट ठगिएका बचतकर्ताको दिनचर्या संस्था धाउने, कहिले पाउलान् पैसा फिर्ता ?

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँमा कपडा पसल सञ्चालन गर्दै आएकी निरेशोकुमारी रानाले आरक्ष बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको ५० हजार फिर्ता पाउन नसकेको छ महिना पूरा भयो ।

केही खराब सहकारीले गर्दा राम्रामा पनि बचत फिर्ता गर्नेको घुइँचो

दाङ । केही सहकारी बन्द भएपछि चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन् । केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो लाग्न थालेको

अमेरिका पुगेको १५ वर्षपछि सहकारीको १८ करोड ऋणको फन्दामा

काठमाडौं । के तपाईंले सहकारी संस्थाबाट ऋण लिनुभएको छ ? तपाईंले ऋण लिएको सहकारी भागेको वा समस्याग्रस्त भएको छ ? संस्था समस्याग्रस्त भएपछि तपाईं लिएको ऋण तिर्नु पर्दैन कि भनेर

सहकारीको नियमित अनुगमन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं । अनियमितता गर्ने सहकारीको सङ्ख्या दैनिकरुपमा बढिरहेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको नियमितरुपमा अनुगमन गर्ने भएको छ । कामपाको सहकारी विभागले ३२ वटै वडामा रहेका

अर्बपति इच्छाराज तामाङको यो दशैं पनि जेलमै, भेट्नलाई छोरी पनि जान छाडिन्, यस्तो छ दैनिकी

काठमाडौं । कोरोना महामारीका कारण लगातार २ वर्ष राम्रोसँग दशैं मनाउन नपाएका नेपाली गत वर्ष भने धुमधामका साथ दशैं मनाउने तयारीमा थिए । त्यही तयारीमा व्यवसायी इच्छाराज तामाङ पनि थिए

काठमाडौं महानगरपालिकामा ४५ सहकारी ८६ करोड ठगेर भागे, एक वर्षमा दुईवटामा मात्र अनुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यक्षेत्र रहेका ४५ वटा सहकारी संस्थाहरुले बचतकर्ताको ८६ करोड ८३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका छन् । काठमाडौं महानगरपालिकाअन्तर्गतको सहकारी विभाग प्रमुख देवेन्द्रप्रसाद पोखरेलले भदौ