पार्टीको नीति विपरित मन्त्रीः सहकारीका बचतकर्ताले कहिले पाउलान्

काठमाडौं । यतिखेर संसदमा गृहमन्त्री रवि लामिछाने संलग्न गोरखा मिडियामा गैर कानुनी ढंगले विभिन्न सहकारीको पैसा लगानी भएको भन्दै संसदीय छानबीन समिति बन्नु पर्ने माग राख्दै नेपाली काँग्रेसले संसद अवरोध

केबी उप्रेतीको आइडियल यमुनासहित ३ सहकारीलाई स्पष्टिकरण माग

काठमाडौं । सहकारी विभागले समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको तीन वटा सहकारीलाई १५ दिने स्पष्टिकरण सोधेको छ । विभागका एक अधिकारीका अनुसार आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, नेपाल वित्तीय

बचतकर्ताको रकम फिर्ता गर्न नसकेको हाम्रो सगरमाथा सहकारीमा आगलागी

काठमाडौं । ललितपुर कुपन्डोलमा रहेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमा आगलागी भएको छ । बन्द अवस्थामा रहेको सहकारीमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर ललितपुरले सहकारीमा भएको आगलागी

सहकारी ठगी प्रकरणको छानबिन गर्न नेकपा एसको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन माग गरेको छ । ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको

राजनीतिको संरक्षणमा ढल्यो अर्थतन्त्रको तेस्रो खम्बा !

काठमाडौं । जानकारहरु भन्छन्, यदि दुईजना पाइलटले चलाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक दुई तिहाइको सत्ता-जहाज सर्वोच्च अदालतले क्र्यासल्यान्ड गराएर नफुटाइदिएको भए सिभिल बचत तथा ऋण सहकारी प्रकरणमा इच्छाराज तामाङ

३ वटा सहकारीका बचतकर्ता एउटै समूहबाट ठगिए, यस्तो छ ‘रवि-जिबी’ र रास्वपा नेताको कनेक्सन

काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपसभापति, सहमहामन्त्रीको पूरानै संलग्न देखिएको छ। रवि लामिछानेसँग निकट रहेकाहरुको एउटै समूहका सदस्यहरुले तीनवटा सहकारी गठी गरेको

नेफ्स्कूनले ६० जनालाई व्यवस्थापकदेखि क्यासियरसम्मका विषय पढाउने

काठमाडौं । नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून)ले ६० जनालाई पढाउने भएको छ । नेफ्स्कूनले सहकारी क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गरी व्यवस्थापन गर्ने उद्देश्यले ६० जनालाई पढाउन लागेको

नीति तथा कार्यक्रममा सहकारीका विषय प्राथमिकतामा पर्दा महासंघ उत्साहित

काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रममा सहकारी अभियानले उठाएका विषय प्राथमिकतामा राखेको भन्दै राष्ट्रिय सहकारी महासंघ उत्साहित भएको छ । संघीय संसदको संयुक्त बैठकमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत

राष्ट्रपति हिँडेपछिको बैठकमा कांग्रेसको नाराबाजी (भिडियो)

काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले बेल घेर्दै नाराबाजी गरेका छन् । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलका सांसदहरुलाई

सहकारी नियमन गर्न विशिष्टिकृत नियामक स्थापना गर्ने ६० सालदेखिको उद्घोष यसपाली पनि

काठमाडौं । वर्षैपिच्छे उद्घोष हुने सहकारी संस्थाको सघन नियमन र सुपरीवेक्षणका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गरिने विषयले यसपल्ट पनि निरन्तरता पाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक