मिटरब्याजी र सहकारीका ठगहरू राज्यको नियन्त्रणमा आइरहेका छन् : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी र सहकारीका ठगहरू राज्यको नियन्त्रणमा आइरहेको बताएका छन् ।

सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुुन् ।

उनले वर्षौंदेखिको विकृति र बेथितिको चक्र भत्काउन सरकार उत्तिकै प्रतिवद्ध रहेका बताए ।


क्लिकमान्डु