सहकारी संस्थामा समस्या देखिनुका कारणहरु

सहकारीको शाब्दिक अर्थ भनेको सहकार्य, सहअस्तित्व र समानकार्य या सँगसँगै गरिने कामलाई बुझाउँछ । आफ्ना आर्थिक सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउनको लागि गरिने कार्यलाई सहकारी भन्ने गरिन्छ । सहकारीले

बागबजारको नाता सहकारीले ठग्यो बचतकर्ता, गाँउपालिकाका उपाध्यक्षसहित ९ जना फरार

काठमाडौं । काठमाडौंको बागबजारमा रहेको नाता बचत तथा ऋण सहकारी संस्थाले ४१ बचतकर्ताको ७२ लाख ३२ हजार ३५० रुपैयाँ रकम हिनामिना गरेको छ । सहकारीबाट बचतकर्ताको बचत रकम हिनामिना गरेको

सहकारी ठगेर जेलमा रहेका कुमार रम्तेलसहित ८७ कम्पनीले तिरेनन् कर, राजस्वको ७ दिने अल्टिमेटम

काठमाडौं । आयकर तथा मूल्य अभिवृद्धि कर नतिर्ने ८७ वटा कम्पनीलाई आन्तरिक राजस्व कार्यालयले तिर्नका लागि ७ दिनको अल्टिमेटमा दिएको छ । राजस्व कार्यालय बानेश्वर शाखाले कम्पनीलाई सात दिनभित्र बक्यौता

सहारा नेपाल सहकारीका कार्यकारी प्रमुखको तलब भत्ता १ करोड ११ लाख बढी, सञ्चालकले बुझे आधा करोड बढी भत्ता

काठमाडौं । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/०८० मा कार्यकारी प्रमुखलाई तलब भत्ता बापत १ करोड ११ लाख ८६ हजार ४४४ रुपैयाँ भुक्तानी गरेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरण: अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना अभियोग लागेका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । आइतबार

इमेज बचत सहकारीका कोषाध्यक्ष सुनार पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी कोषाध्यक्ष

सरकारले होइन रकम अपचलन गर्नेहरुले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्छः आरजु

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छन् । आइतवार समितिको बैठकमा बोल्दै सभापति राणाले

सहकारीका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएको प्रधानमन्त्रीको

राष्ट्रिय सहकारी महासंघमा एमालेको प्यानलै विजयी

काठमाडौं । राष्ट्रिय सहकारी महासङ्घको अध्यक्षमा ओमदेवी मल्ल चयन भएकी छिन् । सम्पन्न महासङ्घको ३१औँ वार्षिक साधारणसभाले मल्लको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो । साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद

सहकारीबाट बचतकर्ताको ४३ करोड घोटालामा १९ जना दोषी ठहर, तत्कालीन सञ्चालक र कर्मचारी संलग्न

बाँके । बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगञ्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर, सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक