एकीकृत समाजवादीका उपमहासचिव पौडेलले कर्जा नतिरेपछि सहकारीको ताकेता,

काठमाडौं । एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका डा.विजय पौडेलले पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको कर्जा समयमा नतिरेपछि कर्जा तिर्न सहकारीले ताकेता गरेको छ । पौडेल जनता टेलिभिजनका मुख्य लगानीकर्तासमेत हुन् ।

जेष्ट बचत तथा ऋण सहकारीलाई कर्जा तिर्न नेफ्स्कुनको ताकेता, नतिरे ४ ठाँउको धितो लिलाम गर्ने

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले जेष्ट बचत तथा ऋण सहकारी संस्थालाई कर्जा चुक्ता गर्न ताकेता गरेको छ । नेफ्स्कुनले कर्जा चुक्ता गर्न ३५ दिने

धान खरिद गर्ने सहकारीलाई सूचीकृत हुन आग्रह

काठमाडौं । सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न चाहने सहकारी संस्थालाई सूचीकृत हुन आग्रह गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सूचना जारि गर्दै

शिवशिखर र तुलसी बहुमुखी सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गर्‍यो

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौं । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल पक्राउ, ९७१ जना बचतकर्ताको रकम हिनामिना

काठमाडौं । प्रहरीले पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ललितपुर गोदावारी नगरपालिका-४ बस्ने ४२ वर्षीय कुमार रम्तेललाई ललितपुर महानगरपालिका-१४ कुमारीपाटीबाट पक्राउ गरेको छ । काठमाडौँ उपत्यका

शिवशिखर सहकारीपीडितलाई उजुरी गर्न अपिल

म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता

महानगरलाई टेर्दैनन् काठमाडौंका सहकारी, ५० प्रतिशतले अझै बुझाएनन् विवरण

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सहकारीमध्ये ५० प्रतिशतले मात्रै वार्षिक विवरण पेस गर्ने गरेका छन् । हाल कामपामा एक हजार नौ सय ५३ सहकारी सञ्चालनमा छन् । जसमध्ये नौ सय

बचतकर्ता ठग्ने इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीलाई इन्टरपोलमार्फत खोजिँदै

बागलुङ । सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई इन्टरपोलमार्फत खोज्न थालिएको छ । सहकारीका बचतकर्ताको

सहकारी अभियानले सही बाटो नसमाते सरकार चुप लागेर बस्दैनः सचिव दुवाडी

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज