बागमती प्रदेशले काठमाडौंमा समस्याग्रस्त समितिको कार्यालय खोल्ने, ४४
काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले संघीय राजधानी काठमाडौंमा सहकारी व्यवस्थापन समितिको कार्यालय खोल्ने तयारी गरेको छ । वैशाख महिनाभित्र कार्यालय खुलिसक्ने बताइएको छ । बागमती प्रदेशका